ऐंसेलुखर्क माविको ७८ औँ वार्षिकोत्सव सम्पन्न
सिन्धुपाल्चोक । ऐंसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव भव्यरूपमा सम्पन्न भएको छ । कार्यक्रम इन्द्रावती गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडाध्यक्ष शशीनाथ आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो…
