केयूको दीक्षान्त समारोह हुने
धुलिखेल । काठमाडौ विश्विविध्यालयको बुधबार दीक्षान्त समारोह हुने भएको छ ।विश्वविद्यालयको प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा आयोजना हुने समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति महावीर पुनसमेत सहभागी हुने…
