क्षितिज इङ्गलिश स्कुलको १९ औं वार्षिक उत्सव सम्पन्न
बनेपा । बनेपा नगरपालिका वडानम्बर–७ स्थित क्षितिज इङ्गलिश बोर्डिङ स्कुलले आफ्नो स्थापनाको १९ औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले बिहीबार १९ औं वार्षिक उत्सव एवं २०८१ सालमा…
madhyadeep.com
बनेपा । बनेपा नगरपालिका वडानम्बर–७ स्थित क्षितिज इङ्गलिश बोर्डिङ स्कुलले आफ्नो स्थापनाको १९ औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले बिहीबार १९ औं वार्षिक उत्सव एवं २०८१ सालमा…
मण्डनदेउपुर । काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर ७ मा अवस्थित कालीदेवी आधारभूत विद्यालयको ३२ औं वार्षिक उत्सव तथा अभिभावक भेला शनिबार सम्पन्न भएको छ । संबिधान सभा सदस्य स्वर्गिय बिदुर…
काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको तालिका सार्वजनिक गर्दै यसको जानकारी दिएको…
सिन्धुपाल्चाेक । मेलम्ची-९ , रातमाटास्थित सातकन्या माविकाे त्रिपन्नाैं वार्षिकाेत्सव शनिबार सम्पन्न भएकाे छ । नगरप्रमुख आइतमान तामाङकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे । साे अवसरमा मेलम्ची नगर प्रमुख तामाङले…
सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका वडा नम्बर ३ मा रहेको जयबागेश्वरी माध्यमिक विद्यालयको ६३ औँ वार्षिक उत्सव सम्पन्न भएको छ । वार्षिक उत्सवको अवसरमा बागमती प्रदेश सरकारका खानेपानी सिंचाई तथा ऊर्जामन्त्री…
सिन्धुपाल्चोक । ऐंसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव भव्यरूपमा सम्पन्न भएको छ । कार्यक्रम इन्द्रावती गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडाध्यक्ष शशीनाथ आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो…
धुलिखेल । काठमाडौँ विश्वविद्यालय कम्प्युटर क्लबको आयोजनामा ‘केयु आईटी मीट २०२५’ भएको छ । प्रविधि, नवप्रवर्तन र विद्यार्थी र उद्योगबीचको सहकार्यलाई प्राथमिकतामा राख्दै केयु कम्प्युटर क्लबको वार्षिक प्रमुख कार्यक्रम अनुसार…
बनेपा । प्याब्सन बनेपा नगर परिषद्को दोस्रो नगर परिषद् २०८२ सम्पन्न भएको छ । कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्ष आशिष श्रेष्ठको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष रविन शर्माको विशेष आतिथ्यता रहेको थियो…
बनेपा । काभ्रेको बनेपामा ‘नेपाली भाषा व्याकरणसम्बन्धी एकदिने क्षमता अभिवृद्धि’ तालिम सम्पन्न भएको छ । सोमबार प्याब्सन बनेपाको आयोजनामा तालिम सम्पन्न भएको हो । बनेपास्थित गौतम भिलेज रिसोर्टमा सम्पन्न तालिममा…
सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाको आयोजनामा नगरपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । नगरपालिकाभित्रका २१ विद्यालय सहभागी प्रतियोगितामा शीतलादेवी माध्यमिक विद्यालय, मेलम्ची–१० ले प्रथम स्थान हासिल…