जेनजी आन्दोलनका क्रममा काभ्रेमा लुटपाट र आगजनी गर्ने ७ जना पक्राउ
धुलिखेल । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते काभ्रेका विभिन्न ठाउँमा आगजनी, तोडफोड र लुटपाटमा संलग्न रहेका ७ जनालाई काभ्रे प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोक…
