महाभारतका अध्यक्ष जिम्बाद्वारा मन्त्री घिसिङसँग सहयोगको माग
महाभारत । विपदबाट क्षतिग्रस्त संरचनाहरुको पुनःनिर्माणका लागि तत्कालै राहतको अनुरोधसहित बाढीप्रभावित काभ्रेको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले संघीय सरकारका मन्त्री कुलमान घिसिङलगायतसँग भेट गर्नुभएको छ । ऊर्जा सहरी विकास तथा…
