वाढीपहिराेबाट हालसम्म देशभर १९ जनाकाे मृत्यु
काठमाडौँ । असाेज १७ गतेदेखि हालसम्म भइरहेकाे वाढीपहिराेबाट आज बिहान १२ बजेसम्म १९ जनाकाे मृत्यु भएकाे छ। राष्ट्रिय विपद् जाेखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले दिएकाे पछिल्लाे तथ्यांक अनुसार पहिराेमा परेर…
