Category: समाचार

भालेश्वर माविमा शैक्षिक मेला प्रदर्शनी

पनौती । पनौती नगरपालिका वडानम्बर ८ स्थित भालेश्वर माध्यमिक विद्यालयमा शुक्रबार शैक्षिक प्रदर्शनी आयोजना गरिएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीले तयार पारेका शैक्षिक सामाग्रीहरुको प्रदर्शन गरी सिकाई आदानप्रदान गर्ने उद्देश्यले…

खेलकूदले राष्ट्रलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउँछः मुख्यमन्त्री लामा

बनेपा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राष्ट्रलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन खेलकुदको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । जिल्ला खेलकुद विकास समिति काभ्रेपलाञ्चोकले शुक्रबार बनेपामा आयोजना गरेको ‘१६औँ राष्ट्रपति रनिङ…

बाढीपछिको सिन्धुलीः पुरानै लयमा फर्किँदैछन् मुल्कोटवासी

मुल्कोट, सिन्धुली । प्राकृतिक विपत्तीलाई न कसैले रोक्न सक्छ न त कुनै संकेत दिएर नै आउँछ । भनिन्छ नि, प्राकृतिक विपत्ती बाजा बजाएर आउँदैन । यस्तै अवस्था भोगेका सिन्धुलीको मुल्कोटवासीहरु…

सूर्यविनायक–धुलिखेल सडकखण्डको अनुगमन

भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक–धुलिखेल सडक निर्माण आयोजनाले सडक निर्माण गर्न दैनिक ५ घण्टा सडक बन्द गर्ने तयारी गरेपछि आइतबार सरोकारवाला निकायका प्रमुखहरुले अनुगमन गरेका छन् । ०७९ पुस…

शब्दयात्राद्वारा व्यक्तित्वहरू सम्मान

धुलिखेल । नियमित रुपमा यस वर्ष पनि विभिन्न स्रष्टाहरुलाई शब्दयात्रा प्रकाशनले सम्मान गरेको प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले जानकारी दिनुभयो । उहाँले क्याप्टेन टिकाराम–रामेश्वरी चालिसे प्रतिभा पुरस्कारबाट वनस्पति विज्ञ डा. तिर्थबहादुर…

लक्ष्मी नारायण (लक्ष्य) स्मृति खुल्ला फुटबल प्रतियोगिता हुने

पनौती । मानेश्वरी ब्वाइज क्लवको आयोजना तथा पनौती नेपाल र विश्राम समाजको सह आयोजनामा क्लवका निवर्तमान अध्यक्ष लक्ष्मी नारायण (लक्ष्य) स्मृति खुल्ला फुटबल प्रतियोगिता फागुन ३ गतेदेखि पनौती क्षेत्रिय रंगशालामा…

काभ्रे स्कूलको २६ औं बार्षिकोत्सव सम्पन्न

पनौती । काभ्रे इङ्गलिस माध्यमिक विद्यालय पनौतीको २६ औं बार्षिकोत्सव सम्पन्न भएको छ । विद्यार्थीहरुले ब्यवहारिक शिक्षासँगै प्रयोगात्मक र अतिरिक्त कृयाकलापमा संलग्न भई सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न…

धार्मिक प्रवचन एवं सत्संग समारोह

बनेपा । चण्डेश्वरी मन्दिर परिसरमा रहेको हर्षनारायण कर्माचार्यको घरमा १ दिने धार्मिक प्रवचन एबम सत्संग समारोह सम्पन्न भएको छ । श्रद्धेय नेपाल महर्षि बैदिक फाउण्डेशनको प्रबक्ता भरतराज पौडेलले प्रमुख अतिथि…

काठमाडौँ विश्वविद्यालयको विवाद अन्त्य नगरिए शैक्षिक गुणस्तरमा असर पर्छ

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयभित्र देखिएका विवादलाई समाधान गर्दै संस्थागत विकास र सुशासन कायम गर्न नसकिए विश्वविद्यालयको छविमा नकारात्मक असर पर्नेबारे चिन्ता व्यक्त गरिएको छ । शिक्षा पत्रकार समाजले बिहीबार आयोजना…

प्रेस चौतारी नेपाल काभ्रेको अध्यक्षमा केदार तिमल्सिना

बनेपा । प्रेस चौतारी नेपाल काभ्रे शाखाको आठौं अधिवेशनबाट केदार तिमल्सिनाको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । मंगलबार बनेपामा भएको अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । जसमा…