Month: December 2024

३५ वर्षपछि भयो भीमसेन जात्रा

काभ्रे । काभ्रेको धुलिखेलमा ३५ वर्षपछि भीमसेन जात्रा सञ्चालन गरिएको छ । लामो समयदेखि रोकिएको मार्ग शुक्ल पूर्णिमाको दिनमा मनाइने भीमसेन जात्रा यस वर्षदेखि फेरि मनाउन थालिएको हो । कला, संस्कृतिको संरक्षण…

बलियो मानिएको सरकारका आम्दानी र खर्च दुवै कमजोर

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकमा थुप्रिएर बसेको सात खर्ब रुपैयाँको तरलतालाई लगानीमा रूपान्तरण गर्ने प्रयास गरिरहेको बताएका छन् । अर्थमन्त्री पौडेलले सरकारले लगानीको वातावरण बनाउने र बैंकको निक्षेपलाई लगानीमा…

पनौतीको संस्कृति बोकेको पुस्तकः पनौतीका केही जात्रापर्वहरु

काभ्रे । पनौती नगरपालिकाको मुख्य वस्ती र बजार क्षेत्र रहेको वडा नं. ७ को नाम नै पनौती हो । अनेक विशेषता र महत्व रहेकाले पनौतीको स्थान उच्च छ । धार्मिक,…

“धुलिखेल देखि गढिमाई सम्म”

मङ्सिरको बाईस गते शनिबारको बिहानी साँढे चारबजे हाम्रो अग्रिम योजना अनुसार पुन्यवती घले मिस र अन्य दुई जना धुलिखेल र म बनेपा अठ्ठाइस किलो के यु चोकबाट हामी बारा जिल्लाको…

पत्रकार महासंघको नयाँ नेतृत्वः पदभार ग्रहण

काभ्रे । पत्रकार महासंघ जिल्ला शाखा काभ्रेपलाञ्चोकले नयाँ नेतृत्व पाएको छ । मंसिर २८ गते भएको निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको हो । अध्यक्षमा विनोदकुमार न्यौपाने निर्विरोध निर्वाचित भएका छन्…

विश्व हिन्दुको धुलिखेल नगरद्वारा शंखनाद प्रतियोगिता

काभ्रे । विश्व हिन्दु महासंघ धुलिखेल नगर समितिद्वारा शनिबार शंखनाद प्रतियोगिताको आयोजना गरियो । प्रतियोगितामा २० जनाले सहभागी हुन नाम टिपाएकामा १५ जनाले भाग लिएका थिए । जसमा नैनिसारन्य गुरुकुलका…

सम्पदा संरक्षण गर्न तीन तहको सरकार नै आवश्यक छः मन्त्री पाण्डे

काभ्रे । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले सम्पदा संरक्षणमा देशका तीन वटै तहका सरकारले सहकार्य गरी पनौतीको सम्पदा संरक्षणमा लाग्नुपर्ने बताउनुभयो । शनिबार पनौतीको…

प्रमुख प्रशासकीय अधिकृतको माग गर्दै मण्डनदेउपुरका जनप्रतिनिधि मन्त्रालयमा

काभ्रे । गत सोमबार जिल्लाको मण्डनदेउपुर नगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्षलगायतका जनप्रतिनिधि र सचिवसहितको टिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुग्यो । उनीहरुको माग थियो, नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत चाहियो…

काठमाडौँ विश्वविद्यालयमा विभिन्न सङ्कायका एक हजार दुई सय ५६ विद्यार्थी दीक्षित

धुलिखेल। काठमाडौँ विश्वविद्यालयले शनिबार विभिन्न सङ्कायका एक हजार दुई सय ५६ जना विद्यार्थी दीक्षित गरेकाे छ। विश्वविद्यालयले आफ्नो ३० औं दीक्षान्त समारोह मनाउँदै साे संख्यामा विद्यार्थीहरु दीक्षित गरेकाे हाे। देशको…

योमरि पुन्हि पर्व, नेपालको मौलिक पर्व

श्री सिद्धिबहादुर कर्माचार्य योमरि पुन्हि पर्व नेपाल को एउटा महत्वपूर्ण मौलिक पर्व हो । यो पर्व सबैलाई मनपर्ने मिठो रोटी पकाएर खाने खुवाउने पर्वको रुपमा लिइन्छ । यसलाई नेपाल मण्डलको…