काठमाडौं विश्वविद्यालयले धेरै विषयमा सुधार गर्नुपर्नेमा सरोकारवालाहरुको जोड
बनेपा । काभ्रेपलाञ्चोक जिल्लाको समृद्धिमा काठमाडौं विश्वविद्यालय र आगामी नेतृत्वको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रम बनेपामा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ काभ्रे शाखाको आयोजनामा भएको कार्यक्रममा सहभागि सरोकारवाला निकाय…
