आर्थिक विकास मित्र साकोसको २१औं स्थापना दिवस, रेडक्रसलाई ब्लड डोनेसन चियर हस्तान्तरण
काभ्रे । आर्थिक विकास मित्र साकोसको २१ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा काभ्रेको प्राविधिक सहयोगमा भएको कार्यक्रममा २६ जना रक्तदाताले…
साँगामा भएको आइजीपी कपमा एपीएफ स्कूल कीर्तिपुर विजयी
काभ्रे । साँगास्थित नेपाल पुलिस स्कुलद्वारा सञ्चालित ३०औँ संस्करणको आइजीपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको उपाधि एपिएफ स्कुल कीर्तिपुरले जितेको छ । घरेलु मैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक टिम एनपिएस…
रेडक्रसबाट डिग्निटी किट वितरण
काभ्रे । नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाले रोशी गाउँपालिका, बेथानचोक गाउँपालिका र पनौती नगरपालिकामा डिग्निटी किट बितरण कार्य प्रारम्भ गरेको छ । रोशी गाउँपालिकाको वडा नं १ मा कार्यबाहक वडा…
यो जिन्दगानी
मुरहरि रायमाझी कहिले घाम कहिले छायाँ केछ र जीवन अजर छैन अमर छैन नश्वर जीवन । कहिले घाम कहिने पानी दिन र रातमा के लोभ गर्नु त्यो औलादौला जाँदैन साथमा…
एक साताभित्र विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण थालिने
काभ्रे । खानेपानीमन्त्री प्रदीप यादवले सरकारले विपद् प्रभावित क्षेत्रमा छिट्टै पुनर्निर्माण थालिने बताउनुभएको छ । ‘विपद् जोखिम, न्यूनीकरण र विपद् व्यवस्थापन सिकाइ तथा आगामी कार्ययोजना’ विषयमा बुधबार धुलिखेलमा आयोजित कार्यशालामा…
आध्यात्मिक चिन्तनः खोजी उज्यालोको-१८…!
ज्ञानमणि नेपाल कालोटोपी एउटा यथार्थ यो छ कि खोरमा थुन्दैमा बाघ स्याल बन्न सक्दैन, अनि दूध चुसाउँदैमा सर्प विषरहित हुन सक्दैन । यसको मतलब सबैले आआफ्नो गुण देखाउँछन् । यति…
श्रीखण्डपुर माविको ४६औं वार्षिकोत्सव
काभ्रे । धुलिखेल ५ स्थित श्रीखण्डपुर मा.वि को ४६औं वार्षिक उत्सव तथा पढ्नु वितरण कार्यक्रम धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्याञ्जुको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष…
धुलिखेल नगरपालिकाको १६ औं अधिबेशन
काभ्रे । धुलिखेल नगरपालिकाले नगर सभाको सोह्रौं अधिबेशन सम्पन्न गरेको छ । अधिवेशनले विशेषसभाको आयोजना गरी गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षाका कारण नगरका विभिन्न वडामा भएको…
मण्डनदेउपुर राष्ट्रपति रनिङ शिल्डको उपाधि लिटिल स्टारलाई
काभ्रे । मण्डनदेउपुर नगरपालिकाको शिक्षा शाखाको आयोजनामा भएको राष्ट्रपति रनिङ शिल्डको उपाधि न्यू लिटिल स्टार मावि महादेवस्थान कुन्तावेशीले हात पारेको छ । मंसिर २८ गते सुरु भएको प्रतियोगिता गत आइतबार…
पत्रकारसँग मेरो निकट सम्बन्ध छः जिसस प्रमुख गौतम
काभ्रे । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले पत्रकारहरुसँग आफ्नो पहिलेदेखि नै निकट सम्बन्ध रहेको बताउनुभएको छ । बिहीबार जिल्ला समन्वय समितिको सभाहलमा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका नवनिर्वाचित…
