सरकारी सहयोगको आशामा ज्वानेटारका किसान

काभ्रे जिल्लाको मण्डनदेउपुर–१० चण्डेनीमण्डनस्थित ज्वानेटारको तीन सय रोपनी खेतमा यतिबेला सिंचाईमा चरम समस्या देखिएको छ । गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षाले वर्षौंदेखि सिंचाई हुँदै आएको कुलोको…

बाढीपहिरो पीडितका लागि छोएन पर्वले, खल्लो भयो दशैं र तिहार

काभ्रे । हिन्दूहरुका ठूला पर्वहरु दशैं र तिहार सकिए । तर काभ्रेका बाढीपहिरो पीडितलाई यस वर्ष पर्वहरुको रौनकले खासै छोएन । पुरिएका घर र खेतबारीको निशाना हेर्दैमा उनीहरु पीडामा रहे…

केही स्थानमा हल्का पानी पर्ने सम्भावना

काठमाडौँ । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै छ । कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही कोशी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको जल…

एकैदिन दुई हजारले बढ्याे सुनकाे भाउ

काठमाडाैं । बिहीबार ह्वात्तै घटेकाे सुनको भाउ आज फेरि उकालाे लागेकाे छ । गत मंगलबार खुलेकाे बजारमा साे दिन सुनको भाउ तोलामा २ हजार ८ सयले घटेको भएपनि बुधबार भने…

हाइस र बस ठोक्किँदा चितवनमा ४ जनाको मृत्यु, ६ जना घाइते

चितवन । चितवनमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा हाइस र बस ठोक्किँदा चार जनाको मृत्यु भएको हो । दुर्घटनामा अन्य ६…

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियाे छठ पर्व

धनुषा । आज उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी,…

देशका पहाडी भागमा आंशिक बदलीकाे सम्भावना

काठमाडौँ । हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।…

दोलखा केन्द्रबिन्दु भएर गयाे ४.६ म्याग्निच्युडको भूकम्प

काठमाडौं । दोलखामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार साँझ ७:५६ बजे दोलखाको ओराङ केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।…

राष्ट्रपति पौडेलद्वारा छठी माताको पूजा आराधना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वका अवसरमा पशुपति क्षेत्रस्थित गुह्येश्वरीमा निर्माण गरिएको छठ घाटमा पुगी छठी माताको पूजा आराधना गरी सूर्यलाई अर्घ्य दिनुभएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल…

शीर मेमोरियलको बहिरंग भवनको शिलान्यास

काभ्रे । शीर मेमोरियल एड्भेन्टिष्ट अस्पतालमा बहिरंग भवनको शिलान्यास एक कार्यक्रमका बिच सम्पन्न भएको छ । बनेपाका स्थानीय राजभाई प्रधानले व्यक्तिगत सहयोगमा १२ हजार ९ सय ८८ स्क्वायर वर्गफिट क्षेत्रफलमा…