हेलम्बुस्थित पाल्चोकमा अब हरेक शनिबार हाट बजार लाग्ने
श्याम शर्मा एल.सि. हेलम्बु, सिन्धुपाल्चोक । पाल्चोकी माइ कृषक हाट बजार “जैविक खेती पद्धतिको अनुशरण– स्थानीय उत्पादनको संरक्षण, प्रबद्र्धन र बजारीकरण” भन्ने मूल नाराका साथ पाल्चोकमा सुरु गरिएको छ ।…
हेलम्बुमा देखियो दुर्लभ सेतो ‘रतुवा मृग’
श्याम शर्मा एल.सि. सिन्धुपाल्चोक, हेलम्बु । नेपालका वनजंगलमा पाइने साना हरिण प्रजातिहरू मध्ये एक महत्वपूर्ण प्रजाति भुक्ने मृग (रतुवा मृग) को अत्यन्त दुर्लभ अल्बिनो अवस्था हाल सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका…
आज दुई हजार आठ सयले बढ्याे सुनको भाउ
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेकाे छ। आज प्रतिताेला दुई हजार आठ सय रुपैँयाँले मूल्य बढेकाे हाे । गत हप्ता बिहीबार दुई हजारले घटेकाे सुन शुक्रबार दुई हजार…
सम्मेलनमा मात्र सिमित नहोस् ‘जलवायु सम्मेलन’
यस वर्ष जनवरी १ मा विगतमा जस्तै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडानम्बर ९ स्थित गुफाडाँडामा छैटौं जलवायु सम्मेलन सम्पन्न भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सम्मेलनको उद्घाटन गरेका थिए…
मेलम्चीमा विपद् प्रतिकार्यका लागि चार दिने सामुदायिक पहल तालिम
सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका र रिमिस को सहकार्यमा विपद् प्रतिकार्यका लागि चार दिने सामुदायिक पहल तालिम मेलम्चीमा सम्पन्न गरिएको छ । गत सोमबारबाट शुभारम्भ गरिएको तालिम बिहीबार सकिएको हो ।…
मेलम्चीमा नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न
सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । नगरप्रमुख आइतमान तामाङले बिहीबार पानसमा वत्ती बालेर यसको उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख…
यसवर्ष भने राम्चेवेँसीका काउलीले भाउ पायो, किसानहरु उत्साहित
ज्ञानमणि नेपाल कालोटोपी राम्चेबेंसी, काभ्रे । विगतमा जस्तै यसवर्ष पनि काभ्रेको मण्डनदेउपुर–११ राम्चेबेँसीका करिब १३० परिवार किसानले आफ्नो भएभरको जग्गामा काउली रोपेका छन् । गतवर्ष भाउ नपाउँदा उनीहरुको लगानी जोखिममा…
जहरसिंह पौवामा बस दुर्घटना, चार जनाको मृत्यु
काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–४ स्थित जहरसिंह पौवा जंगलमा बुधबार बा ४ ख ८७८८ नम्बरको बस दुर्घटनामा परेको छ । बानेश्वरस्थित नेचर हब कम्पनी लिमिटेडका कर्मचारीहरु वनभोज खाएर फर्कने क्रममा…
नौली महादेव महिला विकास सहकारीको १४ औं साधारणसभा सम्पन्न
सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकामा रहेको श्री नौली महादेव महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन बिहीबार सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष…
धुलिखेलमा पनि शुक्रबारे हाटबजारको सुरुवात
धुलिखेल । स्थानीय महिला समूहको अगुवाइमा धुलिखेलमा पनि शुक्रबारे हाटबजारको सुरुवात भएको छ । हाट बजारमार्फत स्थानीय खाना, कृषि उत्पादन र हस्तकलाका सामाग्रीहरुको प्रबद्र्धन हुने आयोजकहरुको अपेक्षा रहेको छ ।…
