काभ्रेमा पाँच महिनामा १३ हजार ३९४ जनाले दिए राष्ट्रिय परिचयपत्रका लागि आवेदन

ज्ञानमणि नेपाल कालोटोपी धुलिखेल । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नयाँ नागरिकता लिनेभन्दा प्रतिलिपी बनाउनेको संख्या यस वर्ष पनि बढी देखिएको छ । गत वर्ष पनि यो संख्या उच्च नै थियो…

जयबागेश्वरी मावि हेलम्बुको ६३ औँ वार्षिकोत्सव सम्पन्न

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका वडा नम्बर ३ मा रहेको जयबागेश्वरी माध्यमिक विद्यालयको ६३ औँ वार्षिक उत्सव सम्पन्न भएको छ । वार्षिक उत्सवको अवसरमा बागमती प्रदेश सरकारका खानेपानी सिंचाई तथा ऊर्जामन्त्री…

गगन नेतृत्वको कांग्रेसले पायो आधिकारिकता, देउवाले गुमाए रुख र चार तारा

काठमाडौँ । निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता विवाद टुंग्याएको छ । आयोगले शुक्रबार बेलुका गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बुधबार विशेष महाधिवेशनबाट…

समाचार टिप्पणी : कांग्रेसमा शक्तीसंघर्षको लडाईं, जनचाहना नबुझ्दा संकटमा देउवा

ज्ञानमणि नेपाल कालोटोपी यसअघिको प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस । जो अहिले आन्तरिक विवादमा नराम्ररी फसेको छ । पार्टी ठूलो छ, इतिहास ठूलो पनि छ । चार…

कांग्रेस विशेष महाधिवेशनः गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमितिको घोषणा

काठमाडौँ । नेपाली कांग्रेसको सम्पन्न विशेष महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति घोषणा गरिएको छ । आइतबार राति निर्वाचन समितिका संयोजक सीताराम केसीले पदाधिकारीसहितको पूर्ण कार्यसमिति सार्वजनिक गरेका हुन्…

ऐंसेलुखर्क माविको ७८ औँ वार्षिकोत्सव सम्पन्न

सिन्धुपाल्चोक । ऐंसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव भव्यरूपमा सम्पन्न भएको छ । कार्यक्रम इन्द्रावती गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडाध्यक्ष शशीनाथ आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो…

काभ्रेका धेरै क्षेत्रमा आज विद्युत अवरुद्ध हुने

बनेपा । नेपाल विद्युत प्राधिकरणले काभ्रेका अधिकांश क्षेत्रमा आज पनि विद्युत अवरुद्ध हुने जनाएकाे छ । केही ठाउँमा मर्मतकाे काम गर्नुपर्ने भएकाले आज बिहान १० बजेदेखि ४ बजेसम्म विद्युत सेवा…

पनौती नगरपालिकाको अठारौं नगर सभा सम्पन्न

काभ्रे । पनौती नगरपालिकाको अठारौं नगर सभा साेमबार सम्पन्न भएकाे छ । सभाले नाै वटा महत्वपूर्ण प्रस्तावहरु पारित गरेकाे छ । सभामा नगर उपप्रमुख गिता बञ्जाराले चालु आर्थिक वर्षका लागि…

कांग्रेस दाेस्राे विशेष महाधिवेशनः आज बन्दसत्रकाे कार्यक्रम

काठमाडौँ । नेपाली कांग्रेसकाे दाेस्राे विशेष महाधिवेशन पक्षधर समूहको आह्वानमा आइतबारदेखि शुरु विशेष महाधिवेशनको बन्दसत्र आज सञ्चालन हुने भएको छ । कांग्रेस विशेष महाधिवेशन सचिवालय समन्वय समितिका संयोजक मनोजमणि आचार्यले…

‘कसैको पनि बौद्धिक रचना चोरी गर्नु अपराध हो’ः रश्मी मञ्जुश्री हुमागाइँ (गायिका तथा साहित्यकार)

हरेक व्यक्तिको सफलताको पछाडि परिवारको हात रहन्छ । अनि व्यक्ति आफैं अघि बढ्न सकिँदैन जब कसैको प्रेरणा पाइँदैन । यस्तै भएको छ रश्मी मञ्जुश्री हुमागाईंमा पनि । उनी सानैदेखि आफ्ना…