सहकारी संघद्वारा ३ विधामा सम्मान

बनेपा । जिल्ला सहकारी संघ काभ्रेको ४४औं साधारण सभा तथा ५८औं स्थापना दिवसको अवसरमा विभिन्न ३ विधामा सम्मान गरी मनाएको छ । कार्यक्रममा पत्रकार काभ्रे टाइम्सका सम्पादक रमेशप्रसाद न्यौपाने, नवदुर्गा…

विन्धवासिनी साकोसको ३२ औं साधारणसभा

बनेपा । काभ्रे जिल्लाकै उत्कृष्ट मध्येको एक विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ३२ औं साधारण सभा सम्पन्न गरेको छ । बनेपामा शुक्रबार आयोजित एक विशेष कार्यक्रमका बीच संस्थाको…

संविधान दिवसमा काभ्रेका दलहरुका बेग्ला बेग्लै कार्यक्रम

बनेपा । संविधान दिवसमा काभ्रेका प्रमुख राजनीतिक दलहरुले बेग्ला बेग्लै कार्यक्रमको आयोजना गरेका छन् । शुक्रबार नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले बनेपामा कार्यक्रम गरेका हुन् । नेपाली कांग्रेसले…

पाँचखाल चौकीमा प्रहरीको अस्थायी बसोबास

पाँचखाल । जेनजी आन्दोलनकारीबाट तोडफोड भएको काभ्रेपलाञ्चोकको पाँचखाल इलाका प्रहरी चौकीमा प्रहरीको अस्थायी बसोबास शुरु भएको छ । नेपाली कांग्रेस काभ्रे प्रदेश–२ (क) का सभापति हेमकुमार तामाङको सक्रियतामा अस्थायी बसोबासको…

दलहरु सच्चिनु जरुरी

गत भदौ २३ र २४ को जेनजी प्रदर्शनपछि देशमा एकाएक राजनीतिक उथलपुथल भएको छ । प्रतिनिधि सभा विघटनसँगै नयाँ चुनावको घोषणा भएको छ । यी दुई दिनमा यति ठूलो मानवीय…

जेनजी आन्दोलनः योजना बनाएरै आगजनी र तोडफोड भएको काभ्रेका दलहरुको निष्कर्ष, कानुनी उपचारमा जाने तयारी

बनेपा । गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनसँगै घुसपैठ पनि भएको पाइएको छ । खासमा जेनजीहरुले तोडफोड र आगजनी गर्ने मनसायले आन्दोलन नगरेको र उनीहरुको नाममा केही…

आन्दोलनमा आगजनी भएका संरचनाहरुको अवलोकन

धुलिखेल । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतम नेतृत्वको टोलीले भदौ २४ गतेको आन्दोलनका क्रममा आगजनी भएका जनप्रतिनिधि, नगरपालिका भवन तथा प्रहरी चौकीहरुको स्थलगत अवलोकन गरेको छ । सोमबार…

मण्डनदेउपुर नगरपालिका र इकोहिमालको सहकार्यमा हरितपार्क सरसफाई

जोगिटार । काभ्रेको मण्डनदेउपुर नगरपालिका र इकोहिमाल नेपालको सहकार्यमा विश्वव्यापी सरसफाई अभियान अन्तर्गत नगरपालिकाको वडा नं. १० मा रहेको हरित पार्कमा शुक्रबार सरसफाई कार्यक्रम सञ्चालन गरियो । कार्यक्रम नगर उपप्रमुख…

काभ्रे प्रहरीद्वारा विभिन्न कारागारबाट फरार ३७ कैदीबन्दी पक्राउ

धुलिखेल । विभिन्न कारागारबाट फरार भएका ३७ थुनुवा तथा कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेर सम्बन्धित कारागार कार्यालयहरुमा पठाइएको जनाएको छ । भदौ २४ गते भएको जेनजी आन्दोलनको फाइदा…

जेनजी आन्दाेलनबाट भएकाे क्षतिप्रति सुवास स्मृति प्रतिष्ठानद्वारा दुःख व्यक्त

बनेपा । सुवास स्मृति प्रतिष्ठानले गत भदाै २३ र २४ गते जेनजी पुस्ताकाे प्रदर्शनमा भएकाे जनधनकाे क्षतिप्रति दुःख व्यक्त गरेकाे छ । प्रतिष्ठानकाे साेमबार बनेपामा बसेकाे बैठकले दुःख व्यक्त गरेकाे…