Author: मध्यदीप

नौली महादेव महिला विकास सहकारीको १४ औं साधारणसभा सम्पन्न

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकामा रहेको श्री नौली महादेव महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन बिहीबार सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष…

धुलिखेलमा पनि शुक्रबारे हाटबजारको सुरुवात

धुलिखेल । स्थानीय महिला समूहको अगुवाइमा धुलिखेलमा पनि शुक्रबारे हाटबजारको सुरुवात भएको छ । हाट बजारमार्फत स्थानीय खाना, कृषि उत्पादन र हस्तकलाका सामाग्रीहरुको प्रबद्र्धन हुने आयोजकहरुको अपेक्षा रहेको छ ।…

तेर्से सामुदायिक कृषि सहकारीको १४ औं वार्षिक साधारणसभा सम्पन्न

तालामाराङ, सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका वडा नम्बर –६ स्थित तेर्से सामुदायिक कृषि सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । मेलम्ची ६ का वडा अध्यक्ष प्रेमबहादुर तामाङको प्रमुख…

जागेश्वरी टार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको चौंथो साधारणसभा सम्पन्न

सिन्धुपाल्चोक । जागेश्वरी टार खानेपानी तथा सरसफाइ उपभोक्ता समिति मेलम्ची नगरपालिका–११ को चौंथो साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । समितिका अध्यक्ष मनोरथ दुलालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख…

व्यवसायिक च्याउखेतीका सम्भावना र जान्नै पर्ने केही तथ्यहरू

ज्ञानमणि नेपाल कालोटोपी पुस १५ गते नेपालमा प्रथम च्याउ दिवस मनाइएको छ । गत पुस ११ गते सरकारले गरेको निर्णय अनुसार हरेक वर्ष पुस १५ गते मनाइन थालिएको हो ।…

कान्छीमाया तामाङ फाउण्डेशनद्वारा ६६ जनालाई लुम्बिनी भ्रमण

ज्ञानमणि नेपाल कालोटोपी धुलिखेल । कान्छीमाया तामाङ फाउण्डेशनले आफ्नो कार्यक्षेत्रभित्रका जेष्ठ नागरिक र बालबालिका गरि ६६ जनालाई लुम्बिनी, कपिलबस्तु र नवलपुरमा रहेको सिजी धामको भ्रमण गराएको छ । पुस २०…

यात्रा डायरी : बुद्धको जन्मभूमी पवित्र लुम्बिनीलाई फन्को मार्दा

ज्ञानमणि नेपाल कालोटोपी धुलिखेल । लुम्बिनी पहिले पनि पुगेको थिएँ । त्यसकारण यो मेरो लागि त्यति नौलो ठाउँ त थिएन । तर सन् २००० को पुसमा गएको यो ठाउँमा २५…

घर्तिछापमा नि:शुल्क स्वास्थ्य शिविर, ६ सय ७६ नागरिक लाभान्वित

महाभारत । काभ्रेकाे महाभारत गाउँपालिकाको घर्तिछापमा आयोजित नि:शुल्क स्वास्थ्य शिविरबाट ६ सय ७६ जना नागरिक लाभान्वित भएका छन् । महाभारत गाउँपालिकाको आयोजना तथा जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोक, धुलिखेलको समन्वयमा सञ्चालन…

नेपाल भाषामा लिखित उपन्यास ‘बिन्हांबि’ सार्वजनिक

बनेपा । नेपाल भाषामा लिखित उपन्यास ‘बिन्हांबि’ लाई पुस १७ गते बिहीबार सार्वजनिक गरियो । समाजसेवी लम्बोदर कायस्थ र पत्रकार प्रदीप केसीले ‘बिन्हांबि’ लाई सार्वजनिक गर्नुभएको हो । याे बनेपाली…

तथ्याङ्क समन्वय कार्यालय काभ्रेद्वारा सञ्चारकर्मीसँग अन्तर्क्रिया

धुलिखेल । तथ्याङ्क समन्वय कार्यालय काभ्रेले तथ्याङ्क दिवस २०८२ को अवसरमा बिहीबार जिल्लाका सञ्चारकर्मीहरूसँग अन्तर्क्रिया कार्यक्रमकाे आयोजना गरेको छ। नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बिनोदकुमार न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम…