मनकामना साकोसद्वारा बनेपा प्रहरी चौकीलाई ल्यापटप सहयोग
बनेपा । बनेपा नगरपालिका वडानम्बर ५, घोगेचौरमा मुख्य कार्यालय रहेको मनकामना बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत इलाका प्रहरी कार्यालय बनेपालाई एक थान ल्यापटप हस्तान्तरण गरेको छ…
