Author: मध्यदीप

टिपरको ठक्करबाट बालिकाको मृत्यु

पाँचखाल । काभ्रेको पाँचखाल नगरपालिका–३ चाँपेपिपलबोटस्थित भित्री सडक खण्डमा मंगलबार दिउँसो टिपरको ठक्करबाट गम्भीर घाइते एक बालिकाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार दिउँसो करिब…

मण्डनदेउपुरमा टिपर दुर्घटनामा चालकको मृत्यु

मण्डनदेउपुर । जिल्लाको मण्डनदेउपुर नगरपालिकामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नगरपालिकाको वडानम्बर–२ ठकुरी गाउँमा निर्माणाधीन मिस्टिक माउन्टेन होटलको परिसरमा बालुवा झार्ने क्रममा ना २ ख ३४६४…

बिपी राजमार्गमा बस दुर्घटना, ११ जना घाइते

धुलिखेल । बिपी राजमार्गस्थित काभ्रेको रोशी गाउँपालिका–९ दाउन्नेमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । काठमाडौंबाट रामेछापतर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख १३३९ नम्बरको यात्रुबाहक बस पानी परेको…

नगरकोट भ्रमणवर्ष शुरुः सांस्कृतिक र धार्मिक धरोहरलाई आर्थिक विकासमा रुपान्तरण गरौँः राष्ट्रपति

ज्ञानमणि नेपाल कालोटोपी नगरकोट । राष्ट्रपति रामचन्द्र पौडेलले जनताको चाहनाअनुरुप शान्ति, दिगो विकास, समावेशी समाज, आर्थिक समृद्धि र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणसहित राष्ट्र निर्माणमा जुट्न आह्वान गर्नुभएको छ । सोमबार…

दूधको भुक्तानी माग्दै मण्डनदेउपुरका किसान पुगे कृषि मन्त्रालय

ज्ञानमणि नेपाल कालोटोपी बनेपा । करिब ५ महिनादेखि दूधको भुक्तानी नपाएका काभ्रेको मण्डनदेउपुरका किसानसहित जनप्रतिनिधिको टोली गत हप्ता बिहीबार कृषिमन्त्री रामनाथ अधिकारीलाई भेट्न उहाँको कार्यकक्ष सिंहदरबार पुगेका छन् । यसपटक…

पत्रकार रजकको सम्झनामा काभ्रेका पत्रकारहरुद्वारा दीप प्रज्वलन

बनेपा । नेपाल पत्रकार महासघं काभ्रे शाखाको आयोजनामा गत बुधबार बनेपाको चारदोबाटोमा चैत १५ गते हत्या गरिएका पत्रकार सुरेश रजकको सम्झनामा दीप प्रज्वलनसहित श्रद्धाञ्जली सभा गरिएको छ । नेपाल पत्रकार…

हटलाईन नम्बर १०३ सञ्चालनमा

धुलिखेल । ट्राफिक ब्यवस्थापनका समस्या तथा जनगुनासो सम्बोधन गर्नका निम्ति जिल्ला ट्राफिक प्रहरी कार्यालय, बनेपा, काभ्रेले हटलाइन नम्बर १०३ सञ्चालनमा ल्याएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा काभ्रेको अनुगमन…

गोदामचोक टोल सुधार संस्था गठन

बनेपा । बनेपा वडा नं. ७ का वडा अध्यक्ष हिटलर शाक्यको विशेष आतिथ्यतामा पूर्व काँध खोला, पश्चिम चारदोबाटोबाट पनौती जाने रातोपुल सडक, उत्तर ताम्राकार पुल र दक्षिण पुण्यमाता खोलाको चारकिल्ला…

काभ्रे सेवा समाजको नयाँ कार्यसमिति

काठमाडौ । काभ्रे सेवा समाजको १३औं साधारणसभाबाट शनिबार पुरुषोत्तम नेपालको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । नेपाल सरकारका पूर्व सह–सचिव एवं संघीय मामिलाका विज्ञ नेपालको अध्यक्षतामा नयाँ कार्य…

जिल्ला सहकारी संघको अन्तरक्रिया कार्यक्रम

बनेपा । काभ्रेपलाञ्चोकमा रहेको जिल्ला सहकारी संघ लिमिटेड (डिस्कोफ) र जिल्ला बचत संघले संयुक्त रूपमा एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं…