पुण्य माविमा एम्नेष्टीको अन्तक्र्रिया
पनौती । एम्नेष्टी समूह ७२ पनौतीले पनौती नगरपालिका “विद्यालयस्तरिय मानव तथा बाल अधिकार शिक्षासम्बन्धी कार्यक्रम” सुरु गरेको छ । एम्नेष्टी अन्तर्राष्ट्रिय नेपाल मानव अधिकार संरक्षण, प्रवद्र्धन र समावेशी सामाजिक जनचेतना…
