Month: June 2025

जिल्ला समन्वय समितिको समीक्षाः काभ्रेका १३ पालिकामध्ये कुन स्थानीय तहको प्रगति कस्तो ?

धुलिखेल । जिल्ला समन्वय समिति काभ्रेले जिल्लामा रहेका ६ नगरपालिका र ७ गाउँपालिकाले एक वर्षमा गरेका कामहरुको समीक्षा सार्वजनिक गरेको छ । मंगलबार धुलिखेलमा आयोजना गरेको आठौं जिल्ला सभा तथा…

अन्योलमा धुलिखेल–खावा सडक ठेक्का रद्ध, पुनर्निर्माण प्रक्रिया अघि नै बढेन

धुलिखेल । धुलिखेल–खावा खण्डको चार किलोमिटर सडक विस्तार तथा कालोपत्रे आयोजना अझै अन्योलमा छ । करिव तीन वर्षअघि शुरु गरिएको यो आयोजना निर्माण व्यवसायीको लापरवाही, प्रशासनिक ढिलासुस्ती र अदालती कारण…

गाडीले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

सुदीप के.सी. बनेपा । बनेपा ७ गोदामचोक नजिक बनेपा पनौती सडक खण्डमा पनौती तर्फबाट बनेपा तर्फ आउँदै गरेको ना ४ च ५९४५ नम्बरको योद्वा गाडीले बनेपाबाट पनौती तर्फ जाँदै गरेको…

जुनियर तथा युवा रेडक्रस शिविरको काभ्रे घोषणा पत्र जारी गरी सम्पन्न बजेटप्रति मुख्यमन्त्री लामाको असन्तुष्टी

प्रदीप के.सी. बञ्जारा/ज्ञानेन्द्र नेपाल धुलिखेल । नेपाल रेडक्रस सोसाइटी वागमती प्रदेशको आयोजनामा काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको सभाहलमा शनिबार छैटौं प्रदेशस्तरिय जुनियर तथा युवा रेडक्रस शिविर सम्पन्न भएको छ । वागमति…

रोसी उपत्यका भित्र पुण्य मण्डल

विश्व उलक खोपासी, पनौती नगरपालिका पुण्य मण्डल काठमाण्डौ उपत्यका भित्र बनेका साँस्कृती, सस्कार र संरचनाका पूर्वाधारहरुले “नेपाल मण्डल” को उपाधी पाएको छ । यसका लेखकले रोसी उपत्यका भित्रका तल उल्लेखित…

लड्केश्वर धाममा साउनमा त्रिशुल अर्पण रुद्रयाग हुने

बल्थली । नेपालकै चर्चित लड्केश्वर धाममा शिवपुराण तथा गंगा दशहरा स्नान सकिए लगत्तै आगामी श्रावण महिनामा त्रिशुल अर्पण रुद्रयाग आयोजना गर्न लागिएको छ । कालाग्नि रुद्रपीठ पीठाधीश मुकुन्द शर्मा हुमागाईका…

जिल्ला प्रशासन कार्यालयमा डिजिटल टोकन प्रणाली सेवा शुभारम्भ

धुलिखेल । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सेवाग्राहीलाई डिजिटल टोकन हस्तान्तरण गर्दै डिजिटल टोकन प्रणालीबाट सेवा शुभारम्भ गर्नुभएको छ । प्रमुख जिल्ला अधिकारी ढकालले गृह मन्त्रालयको…

तथ्यांक कार्यालय काभ्रेद्वारा सरोकारवालासँग अन्तक्र्रिया

सुदिप के.सी. धुलिखेल । तथ्यांक समन्वय कार्यालय काभ्रेपलाञ्चोकले सरोकारवालासँग अन्र्तक्रिया गोष्ठीको आयोजना गरेको छ । नेपालमा दोश्रो पटक गरिन लागेको आर्थिक गणनाको तयारी, आर्थिक गणना, अन्तर्राष्ट्रिय अनुभवहरु तथा नेपालमा गरिएको…

धुलिखेल नगरपालिका पूर्णखोप सुनिश्चित घोषणा

निर्दिप के.सी. धुलिखेल । काभ्रे जिल्ला सदरमुकाम धुलिखेल नगरपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा भएको छ । नगरपालिकाका १२ वटै वडा पूर्णखोप घोषणा भएपछि आइतबार नगरपालिकामा आयोजित एक औपचारिक…

काभ्रेमा विश्व रक्तदाता दिवस मनाइयो

बनेपा । जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेको आयोजना र नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको समन्वयमा ‘रगत दिनुहोस्, आशा दिनुहोस्, सँगै हामी जीवन बचाउँछौं’ भन्ने नाराका साथ विश्व रक्तदाता दिवस मनाइयो ।…