Month: April 2026

अन्तर्वार्ता: नयाँ सरकारसँग होटल व्यवसायीका अपेक्षा धेरै छन्: ज्योत्सना सैंजु (होटल व्यवसायी, काभ्रे)

नेपालमा ठूलो लगानी र रोजगारी दिएको अनि सरकारको राजश्वको मुख्य स्रोत मध्ये होटल र पर्यटन क्षेत्रलाई पनि लिन सकिन्छ । तर पछिल्ला केही वर्ष यता यो क्षेत्र पनि सोचेजसरी अघि…

इन्धनको मूल्यले शिखर छोयो, कर छुट नाम मात्रको, सवारीको भाडा पनि उच्च

काठमाडौँ । सरकारले लामो तथा मध्यम दुरीका (अन्तर प्रदेश) यात्रुवाहक सवारी साधनको भाडादर वृद्धि गरेको छ । बढेको नयाँ सूचीअनुसार भाडा एउटै रुटमा न्यूनतम १९ रुपैयाँदेखि अधिकतम ५२४ रुपैयाँसम्मले बढेको…

इन्द्रावतीमा एकैदिन ५० भन्दा बढी पसलमा अनुगमन, म्याद, मूल्यसूची र स्वच्छता जाँच

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाभित्रका विभिन्न स्थानहरूमा रहेका पसल तथा व्यवसायिक प्रतिष्ठानहरूमा व्यापक बजार अनुगमन गरिएको छ । गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक शोभाना तामाङको समन्वयमा गाउँपालिकाका वडा नम्बर २,…

एचआइभी/एड्ससम्बन्धी लान्छना तथा भेदभाव कम गर्न अभिमुखीकरण

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका–६ मा एचआइभी/एड्ससम्बन्धी लान्छना तथा भेदभाव कम गर्न जनप्रतिनिधि, सरोकारवाला निकाय, प्रहरी, पत्रकार, एचआईभी संक्रमित तथा मुख्य जोखिम समूहहरुमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । जनस्वास्थ्य कार्यालय…

प्रेमसागर कर्माचार्यद्वारा १८६ औँ पटक रक्तदान

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर ३ स्थित जय बागेश्वरी मन्दिर क्षेत्रमा गत शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । समाजसेवी धनबहादुर पाण्डेको समन्वयमा आयोजित उक्त कार्यक्रममा १७ जनाले…

मध्यमार्ग कृषि सहकारीका ३५ किसानलाई प्लाष्टिक टनेल वितरण

पनौती । काभ्रेको पनौती नगरपालिका वडानम्बर ८ मा रहेको मध्यमार्ग कृषि सहकारीको समन्वय र पनौती नगरपालिकाको कृषि शाखाको साझेदारीमा ३५ जना किसानहरुलाई १३६ वटा प्लाष्टिक टनेल वितरण गरिएको छ ।…

युकेजीमा अध्ययनरत एबिएमका ६२ विद्यार्थी दीक्षित

बनेपा । काभ्रेको बनेपा नगरपालिका वडानम्बर ११ मा रहेको आदर्श विद्या मन्दिर (एबिएम स्कुल) मा कक्षा युकेजीमा अध्ययनरत ६२ जना विद्यार्थी दीक्षित भएका छन् । सोमबार विद्यालयमा आयोजित एक कार्यक्रमका…

ज्ञानकुञ्जले गर्याे किन्डर गार्टेनका विद्यार्थीलाई दीक्षित

काभ्रे । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान अन्तर्गत ज्ञानकुञ्ज किन्डर गार्टेनमा यु.के.जी. तहमा अध्ययनरत ५३ जना विद्यार्थी दीक्षित भएका छन् । शनिबार बनेपामा भएको एक कार्यक्रम बीच उक्त दीक्षित कार्यक्रमका प्रमुख अतिथि…

तदर्थ समितिलाई स्वागत तथा संशोधित विधानबारे जानकारी

बनेपा । नेपाल रेडक्रस सोसाइटीको विधान २०२० (अठारौं संशोधन २०२ सहित) को परिच्छेद २१ दफा ६५ र ७६ ले गरेको व्यवस्था र नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिको मिति २०२…

सुनकोशीमा पोषणमैत्री स्वास्थ्य संस्था तथा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा पोषणमैत्री स्वास्थ्य संस्था तथा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा सभा सम्पन्न भएको छ । कार्यक्रमले सुरक्षित मातृत्व, नवजात शिशुको स्वास्थ्य संरक्षण तथा समग्र पोषण सुधारमा…