Month: June 2026

हेलम्बु र रोशी गाउँपालिकाबीच असल शैक्षिक अभ्यास आदानप्रदान

सिन्धुपाल्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका र सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाबीच असल शैक्षिक अभ्यास आदानप्रदान कार्यक्रम बिहीबार सम्पन्न भएको छ । कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मीमबहादुर वाइबा, प्रवक्ता वसन्तकुमार…

बनेपामा महिलामाथि लुटपाट गरि सुनका गहना चोरी

बनेपा । काभ्रेको धुलिखेल नगरपालिका–१ मितिनछाप घोरसाईने टोल निवासी टिकाप्रसाद घोरसाईनेकी पत्नी नीरमाया घोरसाईनेमाथि लुटपाट भएको घटना सार्वजनिक भएको छ । प्राप्त जानकारीअनुसार सोमबार दिउँसो करिब ३ बजे बनेपा अटोपार्क…

महाभारतमा लैङ्गिक हिंसाविरुद्ध महिला सचेतना तथा नेतृत्व विकास तालिम

देवीटार । महाभारत गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्ध महिला सचेतना कार्यक्रम तथा नेतृत्व र क्षमता विकास तालिम उत्साहपूर्णरूपमा सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा आयोजित सचेतना कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका तथा…

मण्डनदेउपुर वडा नं. २ मा सञ्चालन गरिएको अचार बनाउने तालिम सम्पन्न

मण्डनदेउपुर । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं. २ मा सञ्चालन गरिएको ७ दिने प्रयोगात्मक अचार बनाउने तालिम सफलतापूर्वक सम्पन्न भएको छ…

मण्डनदेउपुरमा सक्रिय क्षयरोग पहिचान अभियान

कुन्तावेँसी । मण्डनदेउपुर नगरपालिकामा सक्रिय क्षयरोग -टीबी) पहिचान अभियान अन्तर्गत सञ्चालन गरिएको निःशुल्क छाती एक्स–रे शिविर सम्पन्न भएको छ । जन्त्र नेपालसँगको सहकार्यमा आयोजित शिविर जेठ २९ गते मण्डनदेउपुर नगरपालिका–११…

मण्डनदेउपुरलाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन नगर घोषणा

ज्ञानमणि नेपाल कालोटोपी महादेवस्थान । काभ्रेको मण्डनदेउपुर नगरपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन नगर घोषणा गरिएको छ । आइतबार नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन नगर…

बनेपा नगरपालिकाद्वारा आमा–बाबुविहीन ११ बालबालिकालाई सामाजिक सुरक्षा भत्ता

बनेपा । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र बनेपा नगरपालिकाको आर्थिक सहयोगमा आमा–बाबुविहीन ११ जना बालबालिकालाई शिक्षा, स्वास्थ्य तथा पालनपोषणमा सहयोग पु¥याउने उद्देश्यले सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ…

पाँचपोखरी थाङ्पाल र इन्द्रावती गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । गाउँपालिकाभित्रका लक्षित उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गतका सबै खोप प्राप्त गरेको सुनिश्चित भएपछि गाउँपालिकालाई पूर्णखोप…

पनौती–८ मा अनलाइन बालयौन दुव्र्यवहार नियन्त्रणसम्बन्धी अभिमुखीकरण

पनौती । पनौती नगरपालिका वडा नं. ८ मा बालमैत्री स्थानीय शासनको दिगोपना सुनिश्चित गर्ने उद्देश्यसहित अनलाइन बाल यौन दुव्र्यवहारसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मंगलबार आयोजित उक्त कार्यक्रम पनौती…