वीपी राजमार्गमा मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि अनुगमन
रोशी । मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै वीपी राजमार्ग क्षेत्रमा अनुगमन तथा निरीक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख…
