भालेश्वर माविका पूर्व प्राथमिक तहमा अध्ययनरत ५१ विद्यार्थी दीक्षित
पनौती । पनौती नगरपालिका ८ मा रहेको भालेश्वर माध्यमिक विद्यालयले आफ्ना पूर्व प्राथमिक तहका विद्यार्थी दीक्षित गरेको छ । सोमबार आयोजना गरिएको एक कार्यक्रमका बीच ५१ विद्यार्थी दीक्षित भएका हुन्…
सिन्धुपाल्चोक जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि योङ स्टारलाई
सिन्धुपाल्चोक । मेलम्ची ७ दुवाचौरमा आयोजित जिल्लास्तरीय भलिबल प्रतियोगिता–२०८२ को उपाधी योङ स्टारले जितेको छ । बनकाली युवा समाज जुगल र योङ स्टार युवा क्लब दुवाचौरबिच भएको फाइनल खेलमा योङ…
हराए इन्द्रावती र जलवीरेका पानीघट्ट, सयौं व्यवसायी विस्थापित
ज्ञानमणि नेपाल कालोटोपी इन्द्रावती, काभ्रे । काभ्रे र सिन्धुपाल्चोक जिल्लाको सीमाना इन्द्रावती नदीमा रहेका पानीघट्टहरु अहिले विस्थापनको क्रममा पुगेका छन् । ती पानीघट्ट रहने बगरभरि यतिबेला क्रसर उद्योगहरुले ठाउँ ओगटेका…
पत्रकार महासंघ काभ्रेद्वारा महर्षी मुद्गल सान्दिपनी गुरुकुललाई खाद्यान्न सहयोग
काभ्रेपलाञ्चोक । नेपाल पत्रकार महासंघको ७१ औँ स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाले पनौती नगरपालिका–५, नैकिनटारस्थित महर्षी मुद्गल सान्दिपनी गुरुकुललाई खाद्यान्न सहयोग गरेको छ । महासंघका पदाधिकारी तथा…
निष्ट कलेजको १५ औँ वार्षिकोत्सव सम्पन्न
बनेपा । बनेपा नगरपालिका वडानम्बर ९ मा रहेको निष्ट कलेजको १५ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । शुक्रबार नेपाल विश्वविद्यालयका रजिष्टार सूर्यराज आचार्यको प्रमुख आतिथ्यता तथा कलेजकी निर्देशक प्रणिताशर्मा बरालको…
धुलिखेल–खावा सडकखण्डको म्याद चैत ३० गतेसम्म थपियो
ज्ञानमणि नेपाल कालोटोपी धुलिखेल, काभ्रे । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडकखण्ड निर्माणको समय थपिएको छ । गत चैत ७ गतेदेखि २० गतेसम्म रातिको समयमा सडक बन्द गरेर काम शुरु गरिएकोमा…
अझै पाएनन् काभ्रेका किसानले दूध बेचेको पैसा
ज्ञानमणि नेपाल कालोटोपी मण्डनदेउपुर, काभ्रे । करिब ५ महिनादेखि दूधको भुक्तानी नपाएका काभ्रेको मण्डनदेउपुरका किसानलाई यो पटक पनि दूग्ध विकास संस्थानले झुक्याएको छ । यसअघि नियमित भुक्तानी दिनेगरि विभिन्न समयमा…
जनसेवा केन्द्र नेपालको प्रथम साधारणसभा सम्पन्न
बनेपा । सुन्दर, शान्त र समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित स्थापित जनसेवा केन्द्र नेपालले आफ्नो प्रथम साधारणसभा सम्पन्न गरेको छ । सामाजिक तथा मानवीय सेवामा समर्पित संस्थाले समाजमा बढ्दै गएको…
नमोबुद्ध गुम्बामा क्षयरोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम
नमोबुद्ध । विश्व क्षयरोग दिवस २०८२ को अवसरमा बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय तथा जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकको आयोजनामा नमोबुद्ध नगरपालिकास्थित नमोबुद्ध गुम्बामा क्षयरोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम पूर्णरुपमा सम्पन्न भयो…
एसइईमा ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी
भक्तपुर । यसवर्ष गत बिहीबारदेखि शुरु भएको एसइई परीक्षामा नेपालबाट ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले र जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिँदैछन् । यस वर्षको माध्यमिक…
