नमोबुद्धमा छाडा कुकुरहरूको बन्ध्याकरण

काभ्रे । नमोबुद्ध नगरपालिकामा छाडा कुकुरहरूको बन्ध्याकरण तथा रेविजविरुद्धको खोप कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको पशु सेवा शाखाको आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार सामुदायिक तथा छाडा…

क्षितिज इङ्गलिश स्कुलको १९ औं वार्षिक उत्सव सम्पन्न

बनेपा । बनेपा नगरपालिका वडानम्बर–७ स्थित क्षितिज इङ्गलिश बोर्डिङ स्कुलले आफ्नो स्थापनाको १९ औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले बिहीबार १९ औं वार्षिक उत्सव एवं २०८१ सालमा…

माघ २२ र २३ गते धुलिखेलमा ‘तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता’ हुँदै

काभ्रे । आगामी माघ २२ र २३ गते धुलिखेलमा ‘तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता–२०८२’ हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा काठमाडौँ विश्वविद्यालय र नेपाल इन्टरनेशनल इभेन्ट्स म्यानेजमेन्ट प्रा.लिको…

कालीदेवी आधारभूत विद्यालयको ३२ औं वार्षिक उत्सव

मण्डनदेउपुर । काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर ७ मा अवस्थित कालीदेवी आधारभूत विद्यालयको ३२ औं वार्षिक उत्सव तथा अभिभावक भेला शनिबार सम्पन्न भएको छ । संबिधान सभा सदस्य स्वर्गिय बिदुर…

कांग्रेस काभ्रे क्षेत्र नं १ ः ६९ वटै वडामा निर्वाचन तयारी भेला हुँदै

भकुण्डेवेँसी । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को तयारीका लागि नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको क्षेत्र नम्बर १ वडा तहसम्म तयारीमा जुटेको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ को निर्वाचन परिचालन समितिले…

कांग्रेस काभ्रे सभापति लामाको संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति

बनेपा । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले सभापति तीर्थ लामाको संयोजकत्वमा १ हजार १ सदस्यीय निर्वाचन परिचालन मुल समिति गठन गरेको छ । जिल्ला कार्यसमितिको बैठकले सभापति लामाको संयोजकत्वमा प्रतिनिधी सभा सदस्य…

आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा प्रोत्साहन गरे यस्तो छ सजायँको व्यवस्था

ज्ञानमणि नेपाल कालोटोपी पाँचखाल । नवजात शिशुलाई जन्मिएको एक घण्टाभित्र अनिवार्यरुपमा आमाको दूध चुसाउनु पर्ने भए पनि यसरी दूध खुवाउने आमाहरुको संख्या निकै कम भएको पाइएको छ । स्वास्थ्य संस्थामा…

बनेपा, धुलिखेल, पाँचखाल र मण्डनदेउपुरका कुन केन्द्रमा कति मतदाता ?

निर्वाचनले सबैलाई छोइसकेकै बेला आआफ्नो पालिका र वडामा कति मतदाता होलान् भन्ने सबैलाई चासो हुन्छ । त्यसलाई मध्यनजर गर्दै हामीले काभ्रेका कुन पालिकाको कुन वडामा कति मतदाता छन् भनेर जानकारी…

एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ सार्वजनिक

काठमाडौं । जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक भएको छ । नृत्यप्रधान गीत ‘इन्दिरा’ मा एलिना चौहान र जिके पोख्रेलको स्वर रहेको छ । म्युजिक नेपालमा रेकर्ड…

शब्दयात्रा प्रकाशन बनेपाद्वारा दश वटा पुरस्कार समर्पण

बनेपा । शब्दयात्रा प्रकाशनले शहीद दिवसको अवसर पारी माघ १६ गते आफ्नै सभाकक्षमा आयोजना गरेको समारोहमा दश वटा पुरस्कार समर्पण गरेको छ । समारोहमा शब्दयात्रा क्याप्टेन टीकाराम–रामेश्वरी चालिसे ललितपुर प्रतिभा…