सिन्धुपाल्चोकमा भएका निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार ८५ विद्यार्थी लाभान्वित

सिन्धुपाल्चोक। जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा जिल्लाका विभिन्न विद्यालयमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार ८५ विद्यार्थी लाभान्वित भएका छन् । बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयको यस आर्थिक बर्षमा संचालित नमुना…

मेलम्चीको सात धारा दुप्चेश्वरमा मेला सम्पन्न

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका वडा नम्बर ९ खड्काथोकस्थित सात धारा दुप्चेश्वर मेला सम्पन्न भएको छ । बागमती प्रदेश सरकारका ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री कृष्णकुमार तामाङको प्रमुख आतिथ्यता तथा मेलम्ची…

किसानको मुहार सधैं खुशी छाओस्

विगतमा जस्तै यसवर्ष पनि काभ्रेको मण्डनदेउपुर–११ राम्चेबेँसीका करिब १३० परिवार किसानले आफ्नो भएभरको जग्गामा काउली रोपेका छन् । गतवर्ष भाउ नपाउँदा उनीहरुको लगानी जोखिममा परेको थियो तर यसवर्ष त्यस्तो छैन…

राष्ट्र सेवक सहकारी सिन्धुपाल्चोकको चौँथो साधारण सभा सम्पन्न

सिन्धुपाल्चोक । नेपाल निजामती कर्मचारी संगठनको अभिभावकत्वमा स्थापित तथा सञ्चालित राष्ट्र सेवक सहकारी संस्था लिमिटेड, सिन्धुपाल्चोकको चौँथो साधारण सभा आइतबार सदस्यहरूको भव्य उपस्थितीमा विभिन्न एजेण्डामाथि छलफल तथा निर्णय गर्दै सफलतापूर्वक…

पाँचपोखरीको खड्कुले झरनामा राष्ट्रिय झण्डा झण्डोत्तोलन

सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिकाको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक तपोभूमि खड्कुले झरना परिसरमा आज राष्ट्रिय झण्डा झण्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम गाउँपालिका अध्यक्ष टासी लामाको प्रमुख आतिथ्यता, गाउँपालिका…

पाँचपोखरी थाङ्पाल गाउँपालिकामा खाद्य सुरक्षा सुदृढ: म्याद गुज्रिएका सामग्री नष्ट

देवराज सुवेदी सिन्धुपाल्चोक । “स्वास्थ्य नै मूल धन हो” भन्ने मूल नारालाई व्यवहारमा उतार्दै पाँचपोखरी थाङ्पाल गाउँपालिकाले पछिल्लो समय खाद्य सुरक्षा र उपभोक्ता स्वास्थ्य संरक्षणमा उल्लेखनीय सफलता हासिल गरेको छ।…

एक थान भरूवा बन्दुकसहित मण्डनदेउपुरबाट एक जना पक्राउ

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–७ नौबिसेबाट भरूवा बन्दुक १ थानसहित एक जना पक्राउ परेका छन् । सोही नगरपालिका–७ कुन्तावेशी बस्ने पाँचखाल नगरपालिका–१ घर भएका ३२ वर्षीय सुजन तामाङलाई बिहीबार बेलुकी प्रहरीले…

काभ्रेपलाञ्चोकमा निर्वाचन कसरी हुँदै ?, यस्तो छ जिल्ला निर्वाचन आयोगको तयारी

ज्ञानमणि नेपाल कालोटोपी, प्रदीप केसी बञ्जारा धुलिखेल । जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकले आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि…

मकैको खोस्टाबाट घरायसी सामग्री निर्माण तालिम

सिन्धुपाल्चोक । मकैको खोस्टा जस्ता खेर जाने स्थानीय कच्चा पदार्थको प्रयोग गरी घरायसी सामग्री निर्माण गर्ने उद्देश्यले बलेफी गाउँपालिका वडा नम्वर–६ मा सञ्चालन गरिएको १० दिने तालिम सम्पन्न भएको छ…

काभ्रेपलाञ्चोक डजबल संघको प्रथम अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

बनेपा । काभ्रे जिल्ला डजबल संघको प्रथम अधिवेशन तथा साधारण सभा मंगलबार बनेपामा सम्पन्न भएको छ । बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यता तथा जिल्ला खेलकूद संघ काभ्रेका अध्यक्ष…