मण्डनदेउपुर नगरपालिकाको नीति तथा कार्यक्रमः २०८२/८३

कुन्तावेँसी, काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइवाले प्रस्तुत गर्नुभएको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमको पूर्णपाठः मण्डनदेउपुर नगरपालिकाका नगर सभाका सदस्यज्यूहरु, मण्डनदेउपुर नगरपालिकाको नगर सभाको गरिमामय १७औं अधिवेशनको…

वैशाखदेखि यता विपद्का चार हजार एक सय ९७ घटना, ३१४ जनाको मृत्यु

बनेपा । गत वैशाखदेखि हालसम्म देशभर भएका विपद्का घटनामा ३१४ जनाको मृत्यु भएको छ । कूल चार हजार एक सय ९७ विपद्का घटना भएका छन् । जसबाट ८ हजार ६२७…

यसवर्ष पनि मण्डनदेउपुरका माझी समुदायले मनाए ‘पितरापर्व’

ज्ञानमणि नेपाल कालोटोपी चण्डेनीमण्डन । नेपाल विविध जातजाती र भेषभुषाका मानिसहरुको साझा घर हो । यहाँ बसोबास गर्ने सबैका आ–आफ्नै संस्कृति र परम्परा छन् । यसमध्ये एक हो माझी जाती…

महाभारतका अध्यक्ष जिम्बाद्वारा मन्त्री घिसिङसँग सहयोगको माग

महाभारत । विपदबाट क्षतिग्रस्त संरचनाहरुको पुनःनिर्माणका लागि तत्कालै राहतको अनुरोधसहित बाढीप्रभावित काभ्रेको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले संघीय सरकारका मन्त्री कुलमान घिसिङलगायतसँग भेट गर्नुभएको छ । ऊर्जा सहरी विकास तथा…

बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण कहिले ?

प्राकृतिक विपत्ती कतिबेला र कहाँ आउँछ भनेर कसैलाई पनि थाहा हुँदैन । न यो बाजा बजाएर आउँछ न यसले कुनै पूर्वसूचना दिएर आउँछ । आएपछि जे भएको सामना गर्नैपर्ने हुन्छ…

हरेक विपद्को अग्रपंक्तीमा हुन्छन् मण्डनदेउपुरका ‘सुरेन्द्र डोटेल’

ज्ञानमणि नेपाल कालोटोपी काभ्रे । समस्या होस् वा नहोस् मानिसको आवश्यकता सधैं पर्छ । यति हो कि कोही आवश्यकताले जन्मिन्छन् कोही जन्मिएपछि आवश्यकता पर्छ । यतिबेला कसैको चर्चा छ भने…

बाढीपीडितलाई अस्थायी आवास निर्माणका लागि अनुदानको पहिलो किस्ता तत्काल दिइने

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सम्पन्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले हालैका विपद्मा घरबास गुमाएका परिवारलाई अस्थायी आवास निर्माण गर्न अनुदान रकमको पहिलो किस्ता तत्काल उपलब्ध…

पाँचखालमा सवारी दुर्घटना, ८ जना घाइते

पाँचखाल । बुधबार दिउँसो काभ्रेको पाँचखाल नगरपालिकामा भएको सवारी दुर्घटनामा ८ जना घाइते भएका छन् । जसमा तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दिउँसो १ः३० बजेतिर अरनिको…

मण्डनदेउपुरमा १४ जनामा डेंगु सङ्क्रमण, अरु पालिकामा के छ अवस्था ?

बनेपा । यस वर्ष काभ्रेमा हालसम्म ३० जना डेंगु सङ्क्रमित देखा परेका छन् । गत आर्थिक वर्षमा यहाँ करिब ७०० जनामा सङ्क्रमण पुष्टि भएको थियो । यो वर्ष साउन १…

सयपत्री राष्ट्रिय सम्मान प्रा.दाहाल र डा. अधिकारीलाई

बनेपा । यस वर्षको सयपत्री राष्ट्रिय सम्मान २०८२ वरिष्ठ साहित्यकार प्रा.डा. रामप्रसाद दाहाल र काभ्रेली साहित्यकार डा. अनन्तप्रसाद अधिकारीलाई प्रदान गरिने सयपत्री प्रतिष्ठान नेपालले अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनु भएको…