मालपोत काभ्रेका खरिदार दुई लाख घुससहित नियन्त्रणमा
धुलिखेल । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको एक टोलीले जिल्ला मालपोत कार्यालय काभ्रेमा गत हप्ता बुधबार छापा मारेको छ । बिहान ११ बजेतिर अख्तियारको टोलीले कार्यालयमा छापा मारेको हो । सो…
निर्दाेष नागरिक मारेर सरकारले बलिरहेको आगोमा घ्यू थप्योः सुवास कार्की (बेलासे)
काठमाडौं । सरकारले पछिल्ला दिनहरुमा देशमा सामाजिक सञ्जालहरु बन्द गर्याे । यसपछिको घटनाक्रम निकै फेरियो । शान्तिपूर्णरुपमा सोमबार निस्किएको जेनजी पुस्ताको प्रदर्शनमा प्रहरीले गोली चलायो । एकाएक १९ जना निर्दाेष…
अप्रत्यासित रुपमा देशको राजनीति फरक मोडमा, सुशीला कार्की पहिलो महिला प्रधानमन्त्री
जेनजी आन्दोलनले देशका प्रमुख संरचनामा तोडफोड र आगजनी, खर्बौंको क्षति मध्यमार्ग विशेष काठमाडौँ । अन्ततः पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रमुख बनेकी छिन् । जेनजी प्रदर्शनपछि उत्पन्न राजनीतिक संकटको तत्काल…
बनेपामा फेला परेको सकेट बम निष्क्रिय
बनेपा । काभ्रेको बनेपा नगरपालिका–९ नयाँबस्तीमा बुधबार फेला परेको बम बिहीबार बिहान निष्क्रिय पारिएको छ । नेपाली सेनाको टोलीले सो बम निष्क्रिय बनाएको हो । बनेपा नगरपालिका–९ नयाँबस्तीको ध्यानकुटी बिहारभित्र…
काभ्रेमा मानव बेचविखनविरुद्धकाे एकदिवसीय छलफल कार्यक्रम
धुलिखेल । काभ्रेका तीन नगर पालिकामा मानव बेचविखनविरुद्ध एकदिवसीय छलफल कार्यक्रमकाे आयाेजना गरिएकाे छ। नमोबुद्ध, धुलिखेल र बनेपामा कार्यक्रमकाे आयाेजना गरिएकाे हाे । नमोबुद्ध नगरपालिकाले बिहीबार मानव बेचविखनविरुद्धको १९ औं…
अरनिको राजमार्गः सूर्यविनायक–धुलिखेल खण्डमा स्तरोन्नतिको काम हुँदै
धुलिखेल । वर्षाका कारण रोकिएको अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक –धुलिखेल सडकखण्डमा स्तरोन्नतिको काम पुनः सुरु भएको छ । बनेपा नगरपालिका–१० स्थित जनागाल क्षेत्रमा ‘पिच’ गर्ने प्रक्रिया थालिएको आयोजनाले जनाएको छ…
एक युवक बेपत्ता
दोलालघाट । घरमा पालेको कुकुर भोटेकोशी नदीमा हामफाल्दा कुकुर जोगाउन नदीमा हेलिएका भुम्लु गाउँपालिका–१ रिठ्ठेका २३ वर्षीय महेश दर्जीलाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिए । भुम्लु गाउँपालिका–८…
सवारी दुर्घटना
भकुण्डेबेसी । नमोबुद्ध नगरपालिका वडा नं. ६ फेदी स्थित बि.पि.राजमार्गमा काठमाण्डौबाट सिन्धुली तर्फ जादै गरेको बा ५ ख १५०१ नम्बरको हायस र बिपरित दिशाबाट आउदै गरेको बा.५ ख ८६८२ नम्बरको…
पर्व समय सुधार समाजको वृद्धवृद्धा सम्मान
कृष्ण कश्यप काठमाडौं । साधनमानअनुसार दृश्यसूर्य गत ६ गते सिंहमा प्रवेश भएको समय २३ दिन चाँडो आएकोले साउन ८ मा कुशे औंसी मनाइ २५ जोडी वृद्ध मातापितालाई दोसल्ला ओढाइ सम्मान…
असफाल्ट प्लान्टको मुद्दाले अराजकता नफैलाओस्
काभ्रेको पाँचखालमा निर्माण हुने भनिएको असफाल्ट प्लान्टले राजनीतिक रुप लिन थालेसँगै निर्माण अन्योलमा परेको छ । शुरुमा स्थानीयवासीहरुले विरोध गरेपछि पछिल्लो हप्ता सबैजसो राजनीतिक पार्टीहरुले विज्ञप्ति जारी गरि आआफ्ना धारणा…
