मंसिरमा एक हजार ६९६ जना फरार प्रतिवादी पक्राउ, १२ करोड ३७ लाख जरिवाना असुल

ज्ञानमणि नेपाल कालोटोपी काठमाडौं । नेपाल प्रहरीले देशका विभिन्न भागबाट गत मंसिर महिनामा मात्रै एक हजार ६९६ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । प्रहरीले दिएको तथ्यांक अनुसार सात वटै…

निलकण्ठ महादेव सवार मार्ग त्रिदेशिय धार्मिक पर्यटन

विश्व उलक पनौती, खोपासी, काभ्रेपलाञ्चोक परिचय हिन्दू सभ्यतामा भगवान महादेव, समय र सृष्टिका आराध्य स्वरूप, भक्ति र श्रद्धाका सर्वोच्च प्रतीक हुन । तिनको महिमा अनन्त छ, र तिनका दिव्य कर्महरू…

पाँचपोखरीमा ११० मिटर लामो झोलुङ्गे पुलको शिलान्यास

सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं. ७ र ८ अन्तर्गत लाँगर्चे–सोले–कालढुङ्ग–भोटेनाम्लाङ जोड्ने अनुमानित ११० मिटर लम्बाइको झोलुङ्गे पुल निर्माणका लागि मंगलबार शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । उक्त पुल…

जरायटार सानाकिसान कृषि सहकारीको पाँचौँ साधारणसभा सम्पन्न

सिन्धुपाल्चोक । मेलम्ची–११ स्थित जरायटार साना किसान कृषि सहकारी संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष शिवप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न सभामा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको…

खोप सेवाको पहुँचमा काभ्रेपलाञ्चोक पहिलो क्याटोगोरीमाः बागमती प्रदेशकै एक मात्र जिल्ला

ज्ञानमणि नेपाल कालोटोपी धुलिखेल । स्वास्थ्य सूचकांकका आधार पूरा गरेर पूर्ण खोप सुनिश्चिततामा काभ्रेपलाञ्चोक जिल्ला बागमती प्रदेशमै पहिलो जिल्ला हुन सफल भएको छ । खोप सेवाको पहुँच तथा उपभोगको हिसाबले…

डाक्टर दिलबहादुरको दिल जोडिएको ‘कान्छीमाया फाउण्डेशन’ (अन्तर्वार्ता)

बनेपा । डा. दिलबहादुर तामाङको जन्म सेप्टेम्बर १९८८ मा काभ्रेको धुलिखेलमा भएको हो । उहाँ बुबा रघुबहादुर तामाङ र स्वर्गीय आमा कान्छीमाया तामाङका चार सन्तानमध्ये जेठा छोरा हुनुहुन्छ । उहाँले…

कान्छीमाया फाउण्डेशनद्वारा लाभगाउँका विद्यार्थीलाई न्यानो कपडा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ८ स्थित लाभगाउँ आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा, शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ । कान्छीमाया तामाङ फाउण्डेशनका प्रोप्राइटर डा. दिलबहादुर थोकरको…

बनेपामा १५ दिनसम्म फुटबल वीन्टर क्याम्प सञ्चालन हुने

बनेपा । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ बनेपामा आगामी पुस १९ गतेदेखि १५ दिनसम्म वीन्टर क्याम्प सञ्चालन हुने भएको छ । बनेपा फुटबल एकेडेमी र…

काभ्रेपलाञ्चाेक जिल्ला बचत संघकाे २८ औं बार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयन

बनेपा । काभ्रेपलाञ्चाेक जिल्ला बचत तथा ऋण सहकारी संघकाे २८ औं बार्षिक साधारण सभा एवं निर्वाचन सम्पन्न भएकाे छ । स्वागत मन्तब्य वरिष्ठ उपाध्यक्ष सागरनाथ कपालीले राख्नु भएकाे थियाे भने…

हलिं नेवाः गुथिले नेवाः एकता दिवस मनाउने

बनेपा । हलिं नेवाः गुथिले आगामी पौष १३ गते नवमी तिथीका दिन १६ औं नेवाः एकता दिवस मनाउने भएको छ । ने.सं.११४६ पहेंलाथ्व नमीः का दिन यो दिवस मनाइने गरिन्छ…