शम्भुप्रसाद न्यौपाने, काभ्रेपलाञ्चोक

मिल्दैन कानुन रेमिट्यान्स नपाए
निल्दैन जानुन भ्रम फिजार्न नपाए
कोशी कर्णाली बिकट न्यानो छैन
नेता पावर पौचमा मतियार रमाए ।

चलेको मौसम परिबर्तन भएन
तातोतुतोको न्याय निसाव गरेन
बुढा बालक अनर्थ अतिथ्य केहि
चिस्यान पलायो तकिया मिलेन ।

आश्चर्य आठौ गतिशील छन् समस्त प्राणि
भिजेका आखा बुढा बा आमाको बाणि
निम्ता नआई माथि जानु छैन भन्छन् हेर
दिगो शान्त मियो राज्य हाके सुक्ष्मप्राणि ।

बगेका ति ग·ा मतियार मुनाल रुदैनन्
खोसेका अधिकार ज·लमा फिर्दैनन्
आस्था अपच भो निदहराम झुट खेती
लाग्दैन कानुन बेबिचार समय अथ्र्याउन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *