वैदेशिक रोजगारीः १० महिनामा एक हजार २१७ जनाको मृत्यु
काठमाडौँ । वैदेशिक रोजगारीमा गएका श्रमिकमध्ये औसतमा दैनिकको चार जनाको शव भित्रिने गरेको छ । वैदेशिक रोजगार बोर्डको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको दस महिनामा वैदेशिक रोजगारीमा गएकामध्ये एक हजार २१७…
