Author: मध्यदीप

साँगामा पहिरो खस्दा एक मजदुर घाइते

भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक–साँगा खण्डमा सुक्खा पहिलो खस्दा आइतबार एक जना मजदुर घाइते भएका छन् । भक्तपुरको जगाती–साँगा खण्ड र साँगा–धुलिखेल खण्डमा भइरहेको सडक विस्तारका क्रममा अत्यन्तै जोखिमस्थलका…

विज्ञापन बोर्डको अध्यक्षमा काभ्रेका लक्ष्मण हुमागाईं नियुक्त

काठमाडौं । सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ । हुमागाईंलाई सरकारले बोर्डको रिक्त अध्यक्षमा पुनः नियुक्ति गरेको हो । यसअघि हुमागाईं आफ्नो चारवर्षे कार्यकाल सकेर…

स्वयंसेविकाहरूलाई मानसिक स्वास्थ्यसम्बन्धी तालिम

कुन्तावेंसी । जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेको आयोजना तथा मण्डनदेउपुर नगरपालिकाको समन्वयमा जेठ ११ र १२ गते मण्डनदेउपुर नगरपालिकामा अन्तिम ब्याचका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूका लागि मानसिक स्वास्थ्यसम्बन्धी तालिम सम्पन्न भएको…

बनेपामा प्रथम मेयर कप राष्ट्रिय खुल्ला टेबल टेनिस प्रतियोगिता

बनेपा । जेठ १५ देखि १७ गतेसम्म बनेपा नगर टेबल टेनिस संघको आयोजनामा प्रथम मेयर कप राष्ट्रिय खुल्ला टेबल टेनिस प्रतियोगिता २०८२ सम्पन्न भएको छ । प्रतियोगिताका लागि खेलाडीहरुलाई खुल्ला…

सरकारद्वारा आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ को बजेट सार्वजनिक

काठमाडौं । आर्थिक क्षेत्रमा देखिएको शिथिलतालाई अन्त्य गर्ने लक्ष्यसहित सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेको छ । उपप्रधान…

नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको योगदान

दीपकप्रसाद पौडेल वि.सं. २००३ साल आश्विनमा भारतको काँशीमा गठन भएको अखिल भारतीय नेपाली कांग्रेसको सभापति देवीप्रसाद सापकोटा काभ्रेपलाञ्चोक कुशादेवी बिहाबरको हुनुहुन्थ्यो । यस्तै वि.सं. २००५ साल श्रावणमा भारतको कलकत्तामा रहेका…

चट्याङको जोखिम न्यूनिकरणमा ध्यान दिउँ

नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ भने नौ सय आठ जना घाइते भएका छन् । कोशीको झापाबाट सुदूरपश्चिमको कञ्चनपुरसम्म र कर्णालीको हुम्लाबाट मधेसको धनुषासम्म…

धुलिखेल अस्पतालमा ट्रमा सेन्टर निर्माण हुने

धुलिखेल । काभ्रे जिल्लामा मात्रै नभएर देशकै उत्कृष्ट अस्पतालको रुपमा परिचित धुलिखेल अस्पतालमा ट्रमा सेन्टर निर्माण हुने भएको छ । नेपाल सरकार र जापान सरकारको साझेदारीमा निर्माण हुने एक सय…

रोशीको अवस्था चुनौतीपूर्ण रहेको विज्ञहरुको ठहर, यसवर्ष ३० वर्षयताकै धेरै वर्षा हुने चेतावनी

बनेपा । यस वर्ष जेठ १८ गतेदेखि असोज १४ सम्मको अवधिमा औसतभन्दा बढी वर्षा र औसतभन्दा बढी तापक्रम हुने प्रक्षेपण गरिएको छ । उच्च हिमाली र उच्च पहाडी क्षेत्रमा ३५…

जनचेतना युवा समुहको ३१ औं स्थापना दिवस

धुलिखेल । श्री जनचेतना युवा समुह धुलिखेल–८ बडालगाउँले आफ्नो ३१ औं स्थापना दिवस मनाएको छ । सो अवसरमा गत जेठ ६ गते सामुदायिक विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो…