Author: मध्यदीप

शीर मेमोरियलमै सिटीस्क्यान सेवा

बनेपा । ६५ वर्षदेखि स्वास्थ्य सेवा दिँदै आएको बनेपास्थित शीर मेमोरियल अस्पतालमा अब सिटीस्क्यान सेवा पनि पाइने भएको छ । अस्पतालले बुधबारदेखि सिटीस्क्यान सेवा सुरु गरेको हो । एक कार्यक्रमकाबीच…

“व्यवस्थापन शिक्षा र उदाँउदो चुनौतीहरु”

पनौती । गत शनिबार इन्द्रेश्वर क्याम्पसमा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा १ दिने “व्यवस्थापन शिक्षा र उदाँउदो चुनौतीहरु” विषयमा राष्ट्रिय गोष्ठी सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डिन…

नवआगन्तुक विद्यार्थीहरुलाई ज्ञानकुञ्जको स्वागत

निर्दिप के.सी. बनेपा । “शिक्षा विद्यार्थीको लागि, विद्यार्थी देशको लागि’’ भन्ने मूल नारालाई आत्मसात गर्दै अघि बढिरहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान, बनेपाले गत शुक्रबार विद्यालय तहमा नवआगन्तुक विद्यार्थीहरुको स्वागतार्थ विशेष कार्यक्रमको…

भारत र पाकिस्तान युद्धः आफ्ना हवाई अड्डामा क्षेप्यास्त्र प्रहार गरेको एकअर्काको आरोप

एजेन्सी । पाकिस्तानी सेनाले भारतले आफ्ना तीनवटा हवाई अड्डामा आक्रमण गरेको आरोप लगाउँदै त्यसको जबाफी कारबाही सुरु गरेको जनाएको छ । पाकिस्तानले आफ्नो कारबाहीलाई ‘अपरेसन बुनयान मरसूस’ नाम दिँदै एक…

प्रणेता

हरिप्रसाद चौलागाईं छन्दः– वसन्ततिलका उर्लिन्छ मेघ नभमा जन त्रासभर्दै । पानी नझार्छ वनका बिरुवा नमर्दै ।। फुल्छन् गुराँस वनका ती पनि फिकाछन् । लालित्य छैन किनहो नसुबास छर्छन् ।।१ प्यासीछ…

आध्यात्मिक चिन्तनः खोजी उज्यालोको…! ३५

ज्ञानमणि नेपाल कालोटोपी मानिसको जीवनमा हार जीत सामान्य नै हुन् । आज हार्नेहरुले भोलि जित्न सक्छन्, आज जित्नेहरु सधैं जितका हिस्सेदार हुँदैनन् पनि । जीवनमा हार र चुनौतीहरु त केवल…

दोलालघाटदेखि पचुवारघाटसम्म पहिलोपटक रिभर ट्यूबिङ्ग

दोलालघाट । नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक पर्यटनका पारखीहरूका लागि नयाँ गन्तव्यको रूपमा देखापरेको छ…

काठमाडौँ विश्वविद्यालय र एनपीआइबीच समझदारीपत्रमा हस्ताक्षर

सुदिप के.सी. धुलिखेल । काठमाडौँ विश्वविद्यालय र नेपाल पोलिसी इन्स्टिच्युट (एनपिआइ) बीच शिक्षा र अनुसन्धानका क्षेत्रमा पारस्परिक चासोका विषयमा सहकार्य गर्ने सम्झौता भएको छ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय र नेदरल्याण्डसको…

जुझारू व्यक्तित्व लक्ष्मणको अवसान

पनौती । साहसी र जुझारू, मेची महाकाली दौड पूरा गरेका र दुईवटा हिमाल (मेरापिक र इम्जात्से) आरोहणमा सफलता प्राप्त गरेका व्यक्तित्व लक्ष्मण सापकोटा जो भेट हुँदा सगरमाथा आरोहण गरि त्यहाँ…

काभ्रे कर्जालाई अफिस खाली गराउन न्यायिक समितिमा उजुरी

बनेपा । काभ्रे बचत तथा कर्जा सहकारी संस्था लि. का घरबेटी धु्रव पलाञ्चोकेले बनेपा नगरपालिका कार्यालय न्यायिक समिति समक्ष निवेदन पेश गरेका छन् । काभ्रे बचत तथा कर्जा सहकारीका सञ्चालक…