Author: मध्यदीप

आध्यात्मिक चिन्तनः खोजी उज्यालोको …! २८

ज्ञानमणि नेपाल कालोटोपी मानिसको जीवन कतिखेर कहाँ पुगेर सकिन्छ पत्तो हुँदैन, त्यसैले भनिन्छ मैनवत्ती जसरी नै जीवन जिउनु, आफू जल्नु परे पनि अरुको अन्धकार मेट्ने साहस राख्नु । किनभने उज्यालो…

चौंरीदेउरालीमा आँखा तथा दन्त शिविर

चौंरीदेउराली । काभ्रेको चौंरी देउरालीमा बृहत् निःशुल्क आँखा तथा दन्त शिविर संचालन गरिएको छ । चौरी देउराली गाउँपालिकाको आयोजना तथा ख्वप तिलगंगा आँखा अस्पताल, च्यामासिंह, भक्तपुर, ओमकार डेन्टल होम प्रालि,…

मुक्ति विष्टको स्ट्रबेरीखेतीबाट वार्षिक ३० लाख आम्दानी

बनेपा । बनेपा नगरपालिका–१० जनागालका मुक्ति विष्टलाई अहिले स्ट्रबेरी फल टिप्न र बजार पठाउन भ्याइनभ्याइ छ । पछिल्ला दुई वर्षदेखि ३० लाखको हाराहारीमा आम्दानी गरिरहनुभएका विष्ट हाल जनागाल र नुवाकोटको…

एसईई २०८१ मा ३२ विद्यालयबाट १० भन्दा कम विद्यार्थी सहभागी

धुलिखेल । एसइई परीक्षा २०८१ मा सामुदायिक र संस्थागत गरी २१६ वटा विद्यालयमा अध्ययनरत विद्यार्थीले सहभागिता जनाउने छन् । शिक्षा विकास तथा समन्वय एकाइ काभ्रेपलाञ्चोकको तथ्याङ्क अनुसार यस वर्षको एसइई…

वैदेशिक व्यापारमा सधैं घाटा कहिलेसम्म ?

चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा मुलुकले कुल ११ खर्ब १५ अर्ब ७९ करोडको वैदेशिक व्यापार गर्दा आठ खर्ब ६१ अर्ब ३८ करोड घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको…

रुखकटहर सुकेपछि मण्डनदेउपुरका कृषक चिन्तित

चण्डेनीमण्डन । कुनैबेला काभ्रेको मण्डनदेउपुर नगरपालिकालाई रुखकटहरको राजधानी झैं मानिन्थ्यो । तर विगत चार वर्ष यता यहाँका अधिकांश रुखकटहरका बोटहरु सुकेका छन् । कटहरका रुखहरु मात्र सुकेनन्, यहाँका किसानहरुको आम्दानीको…

महिला दिवसमा वक्तृत्वकला

बनेपा । ‘सबै महिला तथा बालिकाको लागि अधिकार समानता र सशक्तीकरण’ भन्ने नाराका साथ काभ्रेको बनेपा नगरपालिकामा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला सशक्तीकरणमा स्थानीय तहको भूमिका विषयक वक्तृत्वकला…

हुमागाईंबाट अक्षयकोष स्थापना

धुलिखेल । करथरी माध्यमिक विद्यालय धुलिखेल–९, काभ्रेभञ्ज्याङ्गको लागि ७२औं स्थापनाका दिवसको उपलक्ष्यमा विद्यालयमा अक्षयकोषको स्थापना गरिएको छ । धुलिखेल–९, मिलनचोकका स्थायी बासिन्दा विष्णुप्रसाद हुमागाईंले आफ्ना पिता देविप्रसाद हुमागाईंको नाममा कोषको…

दुधको भुक्तानी माग्न गएका किसानलाई कृषिमन्त्रीले भने, “घिउ बेचेर दिने तयारी छ”

मण्डनदेउपुर । करिब ५ महिनादेखि दूधको भुक्तानी नपाएका काभ्रेको मण्डनदेउपुरका किसानलाई कृषिमन्त्री रामनाथ अधिकारीले यसपटक पनि आश्वासन दिएर पठाएका छन् । आइतबार मण्डनदेउपुरको वडानम्बर ९ र १० का किसान प्रतिनिधिलाई…

कांग्रेसले ८४ को चुनावको चिन्ता गर्दैन, देशको चिन्ता गर्छः महामन्त्री शर्मा

कुन्तावेसी । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले ०८४ सालमा हुने चुनावको कहिले पनि चिन्ता नगरेको बरु सधैं देशको चिन्ता गरेको बताउनुभएको छ । केही पुराना पार्टी र नयाँ…