Author: मध्यदीप

काभ्रेमा वन डढेलो व्यवस्थापनमा सक्रियता, डढेलोका घटना कमी हुने अपेक्षा

धुलिखेल । जिल्ला सदरमुकाम धुलिखेलमा वन डढेलो व्यवस्थापनसम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ । डिभिजन वन कार्यालय काभ्रेको आयोजनामा वन डढेलो नियन्त्रण द्रुत क्रियात्मक वललाई वन डढेलो व्यवस्थापन तालिम…

सहकारीमा गलत गर्नेलाई कारवाही हुन्छः मन्त्री अधिकारी

पनौती । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी संस्थामा विधिविपरीत गलत क्रियाकलाप गर्ने जो कोहीलाई कारबाहीको दायरामा ल्याइने बताउनुभएको छ । सोमबार काभ्रेपलाञ्चोकको पनौतीस्थित ज्योति मिर्मिरे सामूहिक…

लिन इन्टरनेशनल स्कूलको २४ औं वार्षिकोत्सव

बनेपा । काभ्रेको बनेपा नगरपालिका–८ मा रहेको लिन इन्टरनेशनल स्कूलले आफ्नो स्थापनाको २४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । सोमबार स्कूलले आफ्नै भवन परिसरमा एक कार्यक्रमका बीच…

भुम्लुका निर्माणाधीन योजनाहरुको अनुगमन

भुम्लु । भुम्लु गाउँपालिकाले पालिका क्षेत्रभित्रका विकास निर्माणमा भइरहेका कामको स्थलगत अनुगमनलाई तीव्रता दिएको छ । गाउँपालिकाले वडा नं १, २, ३ मा संचालित गाउँपालिका तीय, पदेशगत एवम संघीय विकास…

चण्डेश्वरी सृष्टिकान्त माविका छात्राहरुलाई सेनेटरी प्याड

बनेपा । काठमाडौंको महाराजगंजमा कार्यालय रहेको युटर्न इन्टरनेशनलले आफ्नो स्थापनाको पाँचौं वर्षको अवसर पारेर काभ्रेको बनेपा–४ स्थित नालामा रहेको चण्डेश्वरी सृष्टिकान्त माविका छात्राहरुलाई सेनेटरी प्याड वितरण गरेको छ । कक्षा…

पनौतीमा सञ्चालित तीन वटा क्रसर उद्योग बन्द

पनौती । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले यहाँ सञ्चालित तीनवटा खानी तथा क्रसर उद्योग बन्द गराएको छ । नगरको वडा नं २ र १२ मा मापदण्डविपरीत नवीकरण नगरी सञ्चालन भएका तीन खानी…

बिपी राजमार्गको मर्मत तीव्र

नमोबुद्ध । गत असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त बिपी राजमार्गको मर्मतलाई तीव्रता दिइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । राजमार्ग अन्तर्गत क्षति पुगेको नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि काभ्रेपलाञ्चोक र सिन्धुलीको…

रारा घुम्न गएका धुलिखेलका विश्वकर्माको लेक लागेर मृत्यु

मुगु । नेपालकै प्रमुख पर्यटकीयस्थल रारा घुम्न गएका एकजना आन्तरिक पर्यटकको मृत्यु भएको छ । रारा घुम्न गएका काभ्रेको धुलिखेल नगरपालिका–१० स्थायी ठेगाना भएका वर्ष ५४ का भुवन विश्वकर्माको सोमबार…

जिल्ला सहकारी संघ पनौतीमा अन्तरक्रिया

बनेपा । जिल्ला सहकारी संघ काभ्रे पनौती सेवाकेन्द्रको आयोजनामा व्यवसाय प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार भएको अन्तरक्रिया कार्यक्रममा संघका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार श्रेष्ठले संघको…

केयुमा ‘क्रेडिट ट्रान्सफर’ गर्न मिल्ने

धुलिखेल । काठमाडौँ विश्वविद्यालयमा विदेशका विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले सम्बन्धित तहमा सेमेष्टर उत्तीर्ण गरेको प्रमाणपत्रका आधारमा बाँकी रहेको सेमेष्टरको ‘क्रेडिट ट्रान्सफर’ गर्न मिल्ने व्यवस्था गरिने भएको छ । विदेशका विश्वविद्यालयमा…