जिल्ला समन्वय समिति काभ्रेको प्रगति समीक्षाः बनेपा उत्कृष्ट नगर, अरु पालिकाको अवस्था के छ ?
काभ्रे । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले गत आर्थिकवर्ष ०८०÷०८१ र चालु आर्थिक वर्षको हालसम्मको प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । पनौती नगरपालिकाको सभा हलमा सोमबार सम्पन्न कार्यक्रममा जिल्लाका सबै…
