Category: शिक्षा

नागरिक लगानी कोष र काठमाडौँ विश्वविद्यालयबीच सम्झौता

धुलिखेल । नागरिक लगानी कोष र काठमाडौँ विश्वविद्यालयबीच विश्वविद्यालयका स्थायी शिक्षक तथा कर्मचारीहरुको उपदान कोषको व्यवस्था तथा सञ्चालनसम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरुको उपदान…

काभ्रेमा एसईई दिने विद्यार्थीको सङ्ख्या ६ हजार २०८

धुलिखेल । काभ्रे जिल्लामा यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने विद्यार्थीहरुको सङ्ख्या ६ हजार २०८ रहेको छ । जसमा प्राविधिक धारतर्फ २०१ र ग्रेडबृद्धि संख्या २८० रहेका छन् ।…

काभ्रे माविमा काभ्रे शैक्षिक महोत्सव–२०८२ को आयोजना

ज्ञानमणि नेपाल कालोटोपी प्रदीप केसी बञ्जारा । पनौती । काभ्रे इङ्गलिस मावि पनौतीमा पुग्दा कक्षा ९ का विद्यार्थी अखिल तामाङ्ग चित्र कोरिरहेका थिए । उनले विभिन्न प्राकृतिक दृष्यहरु देखिने गरि…

केयुद्वारा हिमालयन युनिभर्सिटी कन्सोर्टियमका सरोकारवालाहरूको रिट्रिट

काभ्रे । काठमाडौं विश्वविद्यालयले -केयू) ले हिमालयन युनिभर्सिटी कन्सोर्टियमका सरोकारवालाहरूका लागि चैत्र ४ र ५ -मार्च १८ र १९) मा काठमाडौंमा रिट्रिट आयोजना गरेको छ । हिन्दुकुश–हिमालय क्षेत्रका विश्वविद्यालयहरूबीच समन्वय…

इष्टपोइन्ट एकेडेमीको १३ औं वार्षिकोत्सव सम्पन्न

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका वडा नम्बर ४ स्थित सेरामा अवस्थित इष्टपोइन्ट एकेडेमीको १३ औं वार्षिकोत्सव सम्पन्न भएको छ । इष्टपोइन्ट एकेडेमीको १३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमसहित सम्पन्न भएको हो ।…

केयुले हिमालयन युनिभर्सिटी कन्सोर्टियमका सरोकारवालाहरूको रिट्रिट गर्ने

काभ्रे । काठमाडौँ विश्वविद्यालयले हिमालयन युनिभर्सिटी कन्सोर्टियमका सरोकारवालाहरूका लागि चैत्र ४ र ५ -मार्च १८ र १९) मा काठमाडौंमा रिट्रिट आयोजना गर्ने भएको छ । हिन्दुकुश–हिमालय क्षेत्रका विश्वविद्यालयहरूबीच समन्वय र…

बालसुधार माविको ६८औं वार्षिकोत्सव तथा २६औं अभिभावक दिवस सम्पन्न

सिन्धुपाल्चोक । बालसुधार माध्यमिक विद्यालयको ६८औं वार्षिकोत्सव तथा २६औं अभिभावक दिवस सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाका कार्यबाहक प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि उमा प्रधानले विद्यालयमा शिक्षाको गुणस्तर सुधारोन्मुख रहेको…

ज्योति एकेडेमी इङ्गलिस स्कुलद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान तथा बिदाई

बनेपा । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ८ मा रहेको ज्योति एकेडेमी इङ्गलिस स्कुलले एसईई–२०८१ उत्तीर्ण विद्यार्थीलाई सम्मान तथा बिदाई गरेको छ । शुक्रबार सिन्धुपाल्चोकको सुकुटेबीच रिसोर्टमा आयोजित एक कार्यक्रममा…

जनक माविको नौलो प्रयोग: प्रभावकारी बन्दै पढ्दै कमाउँदै र पशुविज्ञान कार्यक्रम

ज्ञानमणि नेपाल कालोटोपी काभ्रे । बजारभन्दा अलि पर, शान्त ठाउँ, रमाइलो पनि उस्तै । वरिपरि गाई, भैंसी र बाख्रा पालन । यो दृष्य देख्दा कुनै व्यवसायिक पशुपालक किसानको सुधारिएको पशुफार्म…

काभ्रे बहुमुखी क्याम्पसको ४५औँ वार्षिकोत्सव

बनेपा । काभ्रे बहुमुखी क्याम्पसको ४५औँ वार्षिकोत्सव सम्पन्न भएकाे छ । बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कञ्चनचन्द वादेले मंगलबार कार्यक्रमकाे उद्घाटन गर्नुभएकाे हाे । मन्त्री वादेले विद्यार्थीलाई उच्चस्तरीय प्राविधिक…