Month: November 2025

थाङ्पालधाप साना किसान कृषि सहकारीको सातौं वार्षिक साधारणसभा

सिन्धुपाल्चोक । थाङ्पालधाप साना किसान कृषि सहकारी संस्थाको सातौं वार्षिक साधारणसभा पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ६ टारमा सम्पन्न भएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाको प्रमुख आतिथ्यतामा…

काभ्रेमा ५ हजार ५६५ मतदाता थपिए

धुलिखेल । काभ्रेमा ५ हजार ५६५ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय काभ्रेले दिएको पछिल्लो तथ्यांक अनुसार गत असोज १० देखि मंशिर ४ गतेसम्म सो संख्यामा मतदाता थपिएका हुन्…

६ लाख ठगी गर्ने आसमान विक पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका-३ बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका-९ घर भएका २० वर्षीय आसमान विकलाई प्रहरीले पक्राउ गरेको छ। आसमानले क्यानडा…

आज प्रतिताेला एक हजार तीन सय रुपैंयाँले घट्याे सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ। आज प्रतिताेला एक हजार तीन सयले घटेकाे हाे। यससँगै आज प्रतिताेला २ लाख ४१ हजार सात सय रुपैंयाँ कायम भएको छ।…

अष्ट्रेलियाको गोल्ड कोस्टमा नेपाली विद्यार्थी अनुप अधिकारीलाई अवार्ड

गोल्ड कोस्ट (अष्ट्रेलिया) । नेपाली विद्यार्थी अनुप अधिकारीले प्रतिष्ठित Gold Coast Student Excellence Awards 2025 को Community & Peer Support श्रेणीमा उत्कृष्टता पुरस्कार प्राप्त गरेका छन्। गोल्ड कोस्टको बहुसांस्कृतिक विद्यार्थी…

पाँचखालमा बसको ठक्करबाट एक जनाको मृत्यु

पाँचखाल । काभ्रेकाे पाँचखालमा बिहीबार भएकाे सवारी दुर्घटनामा एक जनाकाे मृत्यु भएकाे छ । अरनिको राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिका–४ स्थित सडकमा हिँडिरहेका स्थानीय ६५ वर्षका दिलबहादुर श्रेष्ठलाई अरनिको यातायातको बा…

युके र साइप्रस पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र साइप्रस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-८ बस्ने चितवन…

हेलम्बुको महाँकालमा आर्थिक विकासका लागि बाख्रा वितरण

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका–७ महाँकालमा आर्थिक सशक्तिकरण, बाख्रा वितरण, पशुपालन अभिमुखीकरण तथा विद्यालय सहयोग कार्यक्रम आज सफलतापूर्वक सम्पन्न भएको छ । परिवर्तनका लागि सहकार्य नेपालको आयोजना तथा हेलम्बु गाउँपालिकासँगको समन्वयमा…

पाँच पालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

बनेपा । काभ्रेपलाञ्चोक जिल्लाका पाँच वटा पालिकामा निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । जिल्लाको पाँचखाल, धुलिखेल र मण्डनदेउपुर नगरपालिका तथा बेथानचोक र रोशी गाउँपालिकामा स्वास्थ्य शिविर संचालन भएका हुन्…

सिन्धुपाल्चोकमा स्वास्थ्य कार्यक्रमको दुई दिने समीक्षा सम्पन्न

सिन्धुपाल्चोक । आर्थिक वर्ष २०८१/०८२ मा सिन्धुपाल्चोक जिल्लाभर सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा भएको छ । जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा जिल्ला समन्वय समितिको सभा हलमा आयोजित कार्यक्रमको उद्घाटन सत्र…