मेलम्ची बजार सफाई अभियानमा वर्ल्डलिंकको साथ
सिन्धुपाल्चोक । मेलम्ची युवा समूहको अनुरोधमा इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले डस्टबिन सहयोग गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत केही थान फोहोर फाल्ने डस्टबिन सहयोग गरेको हो ।…
madhyadeep.com
सिन्धुपाल्चोक । मेलम्ची युवा समूहको अनुरोधमा इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले डस्टबिन सहयोग गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत केही थान फोहोर फाल्ने डस्टबिन सहयोग गरेको हो ।…
सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले शिक्षाबाट कोही पनि विद्यार्थी बञ्चित हुनु नपर्ने बताउनुभएको छ । नगरपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य लगानी गरिरहेको उल्लेख गर्दै नगर प्रमुख तामाङले कोही पनि…
मण्डनदेउपुर । काभ्रेको मण्डनदेउपुर नगरपालिकामा शुक्रबारदेखि शुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतबार सम्पन्न भएको छ । जसमा मण्डनभ्याली एकेडेमीले प्रथम स्थान हासिल गरेको छ । ६ स्वर्ण, ५ रजत…
काभ्रे । बनेपा–च्याम्राङ्गबेशी हुँदै बागमती प्रदेशको राजधानी हेटौंडातर्फ बस सेवा सञ्चालनमा आएको छ । काभ्रे पुन्यवती यातायात प्रालिले यस रुटमा बस सेवा सञ्चालनको स्विकृती पाएको हो । सोमबारदेखि औपचारिकरूपमा सञ्चालनमा…
काठमाडौँ । काभ्रेको पाँचखालमा निर्माण योजना रहेको पाँचखाल विशेष आर्थिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न समझदारी भएको छ । यसका लागि लगानी बोर्ड र नेपाल हेहे इकोनोमिक डेभलपमेन्ट…
पाँचखाल । काभ्रेको पाँचखालमा बिहीबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अरनिको राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिका–४ स्थित सडकमा हिँडिरहेका स्थानीय ६५ वर्षका दिलबहादुर श्रेष्ठलाई अरनिको यातायातको बा…
काठमाडौँ । दिवंगत पत्रकार सुरेश रजककी श्रीमती सुज्यान मगियालाई सरकारले रोजगारी दिएको छ । सुरक्षण मुद्रण कोषमा उनलाई रोजगारी दिइएको हो । सोमबार सञ्चारमन्त्री जगदीश खरेलको उपस्थितीमा कोषका कार्यकारी निर्देशक…
सिन्धुपाल्चोक । बलेफी गाउँपालिका–७ असीकिलोमा अर्गानिक दाउरा चुलो औपचारिक रूपमा सञ्चालनमा आएको छ। अरनिको राजमार्ग नजिकै स्थानीय तथा अर्गानिक स्वादका परिकार खुवाउने उद्देश्यले होमस्टेसहितको ‘फार्म हाउस’ सञ्चालनमा ल्याइएको हो ।…
काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका–३ बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका–९ घर भएका २० वर्षीय आसमान विकलाई प्रहरीले पक्राउ गरेको छ । आसमानले…
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि निर्वाचन आयोगले कार्यक्रम सार्वजनिक गरेको छ । आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि पहिलो…