Author: मध्यदीप

खेलकूदले राष्ट्रलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउँछः मुख्यमन्त्री लामा

बनेपा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राष्ट्रलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन खेलकुदको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । जिल्ला खेलकुद विकास समिति काभ्रेपलाञ्चोकले शुक्रबार बनेपामा आयोजना गरेको ‘१६औँ राष्ट्रपति रनिङ…

बाढीपछिको सिन्धुलीः पुरानै लयमा फर्किँदैछन् मुल्कोटवासी

मुल्कोट, सिन्धुली । प्राकृतिक विपत्तीलाई न कसैले रोक्न सक्छ न त कुनै संकेत दिएर नै आउँछ । भनिन्छ नि, प्राकृतिक विपत्ती बाजा बजाएर आउँदैन । यस्तै अवस्था भोगेका सिन्धुलीको मुल्कोटवासीहरु…

सूर्यविनायक–धुलिखेल सडकखण्डको अनुगमन

भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक–धुलिखेल सडक निर्माण आयोजनाले सडक निर्माण गर्न दैनिक ५ घण्टा सडक बन्द गर्ने तयारी गरेपछि आइतबार सरोकारवाला निकायका प्रमुखहरुले अनुगमन गरेका छन् । ०७९ पुस…

उत्पादनलाई नयाँ रुपमा बजारिकरण गर्दै मुक्ति विष्टको स्ट्रेबरी खेती

बनेपा । व्यवसायीक रुपमा खेती गर्ने किसानको संख्या त देशमा धेरै छ । तर परम्परागत रुपमा हुने खेतीबाट आम्दानी सोचेजस्तो नभएपछि नयाँ तरिकाको खेतीमा लाग्नेहरुको संख्या पनि बढ्दैछ । दैनिक…

हृदयघात भएको १२ घण्टामा जीवन बचाउन सकिन्छ

शरद शर्मा काठमाडौँ । सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई तीन गुणा बढी हृदयाघातको सम्भावना हुने गरेको पाइएको छ । सुर्तीजन्य पदार्थको सेवन नगर्नेको तुलनामा सेवन गर्नेलाई तीन गुणा बढी हृदयाघात हुने…

चराको विलौना

शिला कुमारी खरेल आफ्नै थिए बलिया नंग्रा खोर्सिएर किरा खोजी खान्थ्यौ झिँजाहरू बोटुलेर खट्प्वालमा गुँड बनाउथ्यौँ छैन अब खट्प्वाल कहाँ होला हाम्रो बास किरा फट्यांग्रा खोर्सने जमिनै छैन बलिया नंग्रा…

माटो

लक्ष्मी पाठक बोटबाट पात झर्यो माटोमा बिलायो ! आकाशबाट पानी बर्षियो माटोमै बिलायो ! हिमालमा हिउँ पर्यो माटोमै बिलायो ! हावा हुरीले उडायो कसिंगर माटोमै बिलायो ! माटो संगको मित्रता…

किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप

धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लाका १५ हजार ९ सय ५७ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन शुरु गरिएको छ । नेपाल सरकारको निर्णय अनुसार माघ २२ गतेदेखि राष्ट्रिय अभियानको…

शब्दयात्राद्वारा व्यक्तित्वहरू सम्मान

धुलिखेल । नियमित रुपमा यस वर्ष पनि विभिन्न स्रष्टाहरुलाई शब्दयात्रा प्रकाशनले सम्मान गरेको प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले जानकारी दिनुभयो । उहाँले क्याप्टेन टिकाराम–रामेश्वरी चालिसे प्रतिभा पुरस्कारबाट वनस्पति विज्ञ डा. तिर्थबहादुर…

आध्यात्मिक चिन्तनः खोजी उज्यालोको …! २५

ज्ञानमणि नेपाल कालोटोपी हामी आफू जान्ने भएपछि बुबाआमालाई खासै वास्ता गर्दैनौं । उहाँहरु त के जान्ने र म पो जान्ने ठान्छौं । तर के हामीले कहिल्यै सोचेका छौं ? बुबाआमा…