लक्ष्मी नारायण (लक्ष्य) स्मृति खुल्ला फुटबल प्रतियोगिता हुने
पनौती । मानेश्वरी ब्वाइज क्लवको आयोजना तथा पनौती नेपाल र विश्राम समाजको सह आयोजनामा क्लवका निवर्तमान अध्यक्ष लक्ष्मी नारायण (लक्ष्य) स्मृति खुल्ला फुटबल प्रतियोगिता फागुन ३ गतेदेखि पनौती क्षेत्रिय रंगशालामा…
