Author: मध्यदीप

कृषि बीमाको पहुँचमा किसान कहिले पुग्ने ?

नेपालमा कृषि बीमा लागू भएको डेढदशक भए पनि यसमा किसानको आकर्षण भने निकै कम भएको तथ्यांक सार्वजनिक भएको छ । बागबानी विकास केन्द्र, हरिहरभवनका बागबानी विकास अधिकृत रितेशकुमार झाले दिनुभएको…

काभ्रेको मण्डनदेउपुर आधारभूत अस्पतालमा बिरामीको चाप बढ्यो

ज्ञानमणि नेपाल कालोटोपी कुन्तावेँसी । काभ्रेको उत्तरी क्षेत्रको अन्तिम पालिका मण्डनदेउपुर नगरपालिकाको आधारभूत अस्पतालमा अहिले सेवाग्राहीहरुको चाप बढेको छ । विगतमा यहाँको सेवा भरपर्दो नभएको गुनासोहरु आइरहेकोमा गत मंशिर २१…

ज्ञानकुञ्जले गर्याे किन्डर गार्टेनका विद्यार्थीलाई दीक्षित

काभ्रे । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान अन्तर्गत ज्ञानकुञ्ज किन्डर गार्टेनमा यु.के.जी. तहमा अध्ययनरत ५३ जना विद्यार्थी दीक्षित भएका छन् । शनिबार बनेपामा भएको एक कार्यक्रम बीच उक्त दीक्षित कार्यक्रमका प्रमुख अतिथि…

तदर्थ समितिलाई स्वागत तथा संशोधित विधानबारे जानकारी

बनेपा । नेपाल रेडक्रस सोसाइटीको विधान २०२० (अठारौं संशोधन २०२ सहित) को परिच्छेद २१ दफा ६५ र ७६ ले गरेको व्यवस्था र नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिको मिति २०२…

नेरेसो मानवीय सेवाको क्षेत्रमा कार्य गर्ने एउटा सेवामुलक पवित्र संस्था

“युवाहरुको प्रतिबद्धता, नवप्रवद्र्धनबाट मानविय सेवामा विशिष्टता” जगन्नाथ गिरी धुलिखेल–४, काभ्रे विश्व रेडक्रसका संस्थापक पिता भनेर चिनिने स्वीटजरल्याण्डको जेनेभा निवासी सर जाँ हेनारी ड्यूनाज्यूको जन्म ८ मे १८२८ र मृत्यू १९१०…

प्रतिनिधि सभा निर्वाचनः इतिहास दोहोरिने अवस्थाः यस्तो थियो २०१५ सालको आमचुनाव

सुनील उलक काठमाडौँ । गत फागुन २१ गतेको निर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई दुईतिहाई मत पाउने अवस्था नजिक ल्याइदिएको छ । पुराना दलहरुबाट रुष्ट भएका नागरिकले नयाँ भनिएको दललाई अत्याधिक समर्थन…

अवैध लागूऔषध गाँजासहित नालाबाट एक जना पक्राउ

बनेपा । बनेपा नगरपालिका– ४ नालाबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ३० ग्रामसहित नमोबुद्ध नगरपालिका–८ बस्ने २७ वर्षीय आशिष लामालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा…

निर्वाचन आचारसंहिता विपरीत गतिविधिमा संलग्न २४ जना नियन्त्रणमा

काठमाडौँ । देशभरका विभिन्न मतदानस्थलमा निर्वाचन आचारसंहिता विपरीत र निर्वाचन विरोधी गतिविधिमा संलग्न २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यकामा १ जना, कोशी प्रदेशमा ३ जना, मधेश प्रदेशमा…

फेब्रुअरीमा पर्यटक आगमनमा उच्च वृद्धि, कुन देशबाट कति आए ?

काठमाडौँ । गत महिना पर्यटक आगमन उच्च दरमा बढेको छ । सन् २०२६ फेब्रुअरीमा नेपालमा १ लाख ५ हजार ४ सय ४१ पर्यटक भित्रिएका हुन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार…

महाभारतको गोठडाँडामा आगलागीबाट ३ घर र २ गोठ जलेर नष्ट

महाभारत । महाभारत गाउँपालिका वडा नम्वर ४ स्थित तल्लो गोठडाँडामा भएको आगलागीमा ३ वटा घर र २ गोठ जलेर नष्ट भएका छन् । स्थानीय सनबहादुर मगरको घरबाट सल्केको आगोले रनबहादुर…