Author: मध्यदीप

रेडक्रस सोसाइटीको राष्ट्रिय प्रशिक्षण केन्द्र बनेपामा ल्याइए ११० सुकुम्वासी

प्रदीप के.सी. बञ्जारा बनेपा । काठमाडौंबाट भूमिहिन १ सय १० जना सुकुम्बासीहरुलाई व्यवस्थापन गर्न काभ्रेको बनेपा–६ स्थित नेपाल रेडक्रस सोसाइटीको राष्ट्रिय प्रशिक्षण केन्द्रमा बिहीबार ल्याइएको छ । जसमा ९ महिने…

भुम्लुबाट सार्वजनिक र अतिक्रमण जग्गाको रेखाङ्कन शुरु

भुम्लु । काभ्रेको भुम्लु गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक र अतिक्रमण जग्गाको रेखाङ्कन काम शुरुको गरेको छ । नेपाल सरकारको परिपत्र अनुसार बुधबारदेखि सो कार्यको शुरुवात गरिएको हो ।…

बनेपामा २५५ राउण्ड गोली बरामद्

बनेपा । नेपाल प्रहरीले काभ्रेको बनेपाबाट २५५ राउण्ड गोली बरामद् गरेको छ । गत वर्ष भदौमा जेन्जी आन्दोलनका बेला प्रहरी चौकीबाट हराएका एसएलआरका २३१ राउण्ड गोली र थ्रिनटथ्रिका २४ राउण्ड…

नमोबुद्ध क्षेत्र विकास समितिका अध्यक्षमा शंखबुद्ध

नमोबुद्ध । नमोबुद्ध क्षेत्र विकास समिति गठन भएको छ । २०८२ साल माघ १५ गतेको प्रदेश राजपत्रमा नमोबुद्ध क्षेत्र विकास समिति गठनको आदेश भए बमोजिम शंखबुद्ध लामाको अध्यक्षतामा समिति गठन…

रोशीका रणबहादुर मगर, जसले जिन्दगीका ५२ वसन्त डोको बुनेरै खर्चिए

रोशी । बेलैमा सरकारी जागिर खान पाएको भए उनले अहिले पेन्सन पकाएर रिटार्यर जीवन बिताइरहेका हुन्थे । तर ५२ वर्षदेखि उनको हातमा निगालोका सामान छँदैछन्, यो पेशाले उनलाई छोडेको छैन…

तेमाल जिल्लाकै पाँचौँ पूर्णखोप सुनिश्चितता पालिका घोषणा

तेमाल । काभ्रेको तेमाल गाउँपालिकालाई यस आर्थिक वर्षका लागि पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । बुधबार पालिका अध्यक्ष एवं पालिकास्तरीय खोप समितिका संयोजक चन्द्रबहादुर तामाङको अध्यक्षता तथा…

किसानका कुराः अर्गानिक खेतीमा पनि बजारकै समस्या पाइयोः प्रकाश नेपाल (अगुवा किसान)

मण्डनदेउपुर । किसानलाई सधैँ दुःख नै छ । हिजो पनि, आज पनि र भोलि पनि । जुनसुकै क्षेत्रका विज्ञहरु भए पनि उनीहरु बाँच्न खानेकुरा चाहिन्छ, त्यो खानेकुरा किसानकै मिहेनतले उत्पादन…

कान्छीमाया फाउन्डेशनको सहयोगमा कपिलवस्तुका २ सय ४२ ज्येष्ठ नागरिकलाई सहयोग

धुलिखेल । बुद्ध जयन्तीको अवसर पारेर बोधिसत्व बिहार काठमाडौं र कान्छीमाया फाउन्डेशनको सहयोगमा कपिलवस्तुको कपिलवस्तु नगरपालिका–५ दलदलाहामा ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्ति तथा विद्यार्थीहरूलाई विभिन्न सहयोग सामग्री वितरण…

जिल्ला बचत र बागमती प्रदेश बचत संघको कार्यशाला सम्पन्न

धुलिखेल । जिल्ला बचत संघ काभ्रेको आयोजना र बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. को प्राविधिक सहयोगमा मंगलबार संगठनात्मक दिगोपना तथा संस्थागत सेवाहरुको लागि सहकारी स्वःनियमन कार्यक्रम (कोशिस)…

नेरेसो काभ्रेबाट अन्तर शाखा भ्रमण

जगन्नाथ गिरि बनेपा । नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको पूर्व निर्धारित कार्यक्रम बमोजिम दुई दिवसीय अन्तर शाखा भ्रमण कार्यक्रम सम्पन्न गरेको छ । काभ्रे शाखाका सभापति देवेन्द्रप्रसाद भैल र मन्त्री…