Author: मध्यदीप

मतदाताको फैसला स्वीकार्य छः विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनको पछिल्लो परिणाम र जनमतलाई सहजरूपमा स्विकार्ने बताएका छन् । बिहीबार सम्पन्न निर्वाचनको मतगणना जारी रहँदा अधिकांश स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी…

जनक माविबाट सबैले पाठ सिकौं

काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर–४ मा रहेको सामुदायिक विद्यालय जनक माविमा पशुविज्ञान र पढ्दै कमाउँदै कार्यक्रम निकै प्रभावकारी बनेको छ । यहाँ अहिले सानाठूला गरि १६ वटा गाई र भैंसीहरु…

चुरोट सेवन गर्नेलाई हृदयाघातको सम्भावना तीन गुणा बढी

शरद शर्मा काठमाडौँ । सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई तीन गुणा बढी हृदयाघातको सम्भावना हुने गरेको पाइएको छ । सुर्तीजन्य पदार्थको सेवन नगर्नेको तुलनामा सेवन गर्नेलाई तीन गुणा बढी हृदयाघात हुने…

रास्वपाको पक्षमा जनलहर उर्लियो, रास्वपा ५६ र कांग्रेस ९ स्थानमा विजयी

काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आइरहेका छन् । विभिन्न जिल्लाका धेरैजसो निर्वाचन क्षेत्रमा मतगणना सुरु भई धमाधम प्रारम्भिक परिणाम आउन थालेका हुन् । मतगणना जारी रहेका स्थान मध्ये…

नियमित स्तनपानमा आमाहरुले ध्यान दिनु जरुरी

काभ्रे जिल्लामा बालबालिकालाई नियमित स्तनपान घट्दोक्रममा रहेको पाइएको छ । यसप्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गर्दै सचेतना कार्यक्रममा जोड दिएका छन् । आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (विक्री वितरण नियन्त्रण) ऐन…

जेसीजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा

भकुण्डे । भकुण्डेबेँसी जेसीजले रोशी गाउँपालिका तीन वटा विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ । भकुण्डेबेँसी जेसीजमा नयाँ अध्यक्ष आउने वित्तिकै रोशी गाउँपालिका वडा नं ५ को विद्या विकास…

काभ्रेका ३ हजार २९० किशोरीका लागि एचपीभी खोप अभियान सञ्चालन

धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लाका ३ हजार २९० किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर रोकथामका लागि जिल्लाभर एचपीभी (HPV) खोप अभियान सञ्चालन हुने भएको छ । खोप अभियान काभ्रेपलाञ्चोक जिल्लाका सबै १३ वटै…

नाइटिङ्गेल एकेडेमीमा पीबीएल प्रदर्शनी

बनेपा । नाइटिङ्गेल एकेडेमीमा बिहीबारदेखि परियोजना आधारित सिकाइ (Project–Based Learning PBL) प्रदर्शनी सम्पन्न भएको छ । प्रदर्शनीको पहिलो दिन बिहीबार कक्षा ८ र ९ का विद्यार्थीहरूले तयार पारेका विविध शैक्षिक…

नेपाल गोजुरियो कराँते संघ प्रगति डोजोको तेस्रो ग्रेडिङ सम्पन्न

सिन्धुपाल्चोक । नेपाल गोजुरियो कराँते संघ प्रगति डोजो मेलम्चीको प्रशिक्षणरत कराँते खेलाडीहरुको तेस्रो ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ । मेलम्ची नगरपालिका वडा नं ११ का अध्यक्ष चन्द्रबहादुर तामाङ, नेपाल गोजुरियो…

इतिहासमा नेपालको भूकम्प र अबको जोखिम

ज्ञानमणि नेपाल कालोटोपी नेपाल माघ २ गते २७ औं राष्ट्रिय भूकम्प सूरक्षा दिवस मनाइएको छ । नेपाल भूकम्पिय जोखिममा सबैभन्दा अगाडि रहेको ०७२ सालमा गएको भूकम्पले देखाइसकेको छ । विगतमा…