ज्योति मिर्मिरे सहकारीमा ‘फार्मर बिजनेस गेम’ तालिम
पनौती । काभ्रेको पनौतीस्थित ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा आयोजित तीनदिने कृषक व्यवसाय खेल तालिम सफलतापूर्वक सम्पन्न भएको छ । संस्थाका अध्यक्ष उद्वव सापकोटाको सभापतित्व तथा…
