Month: August 2026

धुलिखेलस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय: तीन वटा जिल्लामा खाद्य सुरक्षा सुदृढ बनाउने अभियान

ज्ञानमणि नेपाल कालोटोपी धुलिखेल । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, धुलिखेलले आर्थिक वर्ष २०८२/०८३ मा खाद्य स्वच्छता, गुणस्तर नियन्त्रण तथा उपभोक्ता हित संरक्षणका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको…

काभ्रे इङ्गलिस माविमा जनचेतनामूलक कार्यक्रम

पनौती । पनौती नगरपालिका–४ स्थित काभ्रे इङ्गलिस माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई लागूऔषध दुव्र्यसन तथा साइबर अपराधबाट जोगिन सचेत गराउने उद्देश्यले जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकको प्रस्तुतीकरण…

‘अथातो वेद उत्कण्ठा’ : वैदिक ज्ञानप्रतिको एउटा सत्प्रयास

प्रदीप के.सी. बञ्जारा, समीक्षक वेद पूर्वीय सभ्यताको प्राचीनतम ज्ञानपरम्पराको महत्वपूर्ण स्रोत हो। वेदका ऋचा, मन्त्र र तिनमा निहित दार्शनिक चिन्तन सामान्य पाठकका लागि सहज विषय होइनन्। संस्कृत भाषाको सामान्य ज्ञानले…

अनन्त अधिकारीको कविता संग्रह ‘सर्वाइवल नोट’ माथि समीक्षात्मक टिप्पणी

प्रदीप के.सी. बञ्जारा, समीक्षक कविता केवल शब्दहरूको कलात्मक संयोजन होइन, त्यो समय, समाज र मानिसको अन्तर्मनसँग गरिने संवाद पनि हो । कविले आफूले देखेको, भोगेको र अनुभूत गरेको जीवनलाई शब्दमा…

तीज कार्यक्रम स्थगित गर्दै पनौती–८ ले विपद् उद्धार कोषमा ८० हजार दिने

पनौती । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै पनौती नगरपालिका–८ ले आफ्नो तीज कार्यक्रम स्थगित गरी उक्त कार्यक्रमका लागि विनियोजित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा…

रसुवा भोटेकोशी बाढी : हालसम्म ३८९ जनाको मृत्यु, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछि उद्धार तथा खोजी कार्य जारी रहेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढी प्रभावित क्षेत्रमा हालसम्म ३८९ जनाको मृत्यु भएको…

रेडक्रस काभ्रेमा असहज परिस्थिति : सेवा निरन्तर, विवाद समाधानका लागि विशेष महाधिवेशनको माग

प्रदीप के. सी. बञ्जारा काभ्रेपलान्चोक । नेपाल रेडक्रस सोसाइटीमा पछिल्लो समय देखिएको संस्थागत असहज परिस्थितिको प्रभाव काभ्रेपलान्चोक जिल्ला शाखामा पनि परेको छ। यद्यपि, जिल्ला शाखाले संस्थाको हित, रेडक्रसका आधारभूत सिद्धान्त…

सिक्रेदोभान पुलबाट यातायात सञ्चालनको तयारी, खानीखोलादेखि हेटौंडासम्मको यात्रा सहज हुने

खानीखोला । काभ्रेको खानीखोला गाउँपालिकाको केन्द्रदेखि बागमती प्रदेशको राजधानी हेटौंडा जोड्ने महत्वपूर्ण पूर्वाधारका रूपमा रहेको सिक्रेदोभान पुलबाट यातायात सञ्चालनको तयारी भएको छ । बागमती नदीमाथि निर्माण गरिएको उक्त पुल सञ्चालनमा…

समाज कता जाँदैछ ?

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–७ का एक वृद्ध दम्पती सुनकोशी नदीमा हाम फालेर बेपत्ता भएको घटनाले यतिबेला सिङ्गो समाजलाई स्तब्ध बनाएको छ । घटनापछि सामाजिक सञ्जालदेखि स्थानीय समुदायसम्म अनेकौं प्रश्न उठिरहेका छन्…

मण्डनदेउपुरका बासिन्दालाई निःशुल्क रगत उपलब्ध गराउने सम्झौता

मण्डनदेउपुर । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाका बासिन्दालाई आवश्यक परेको अवस्थामा निःशुल्क रगत उपलब्ध गराउने सम्बन्धमा मण्डनदेउपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखा, रक्तसञ्चार सेवा केन्द्र बनेपाबीच सम्झौता सम्पन्न भएको छ…