Month: August 2026

पुण्यमाता क्षेत्रभित्रका अनधिकृत संरचना हटाउन बनेपा नगरपालिकाको अल्टीमेटम

बनेपा । बनेपा नगरपालिकाले पुण्यमाता खोला तथा नदीको सीमाभित्र पर्ने अनधिकृत संरचना हटाउन सम्बन्धित व्यक्ति तथा सरोकारवालालाई ७ दिने सूचना जारी गरेको छ । नगरपालिकाले २०८३ भदौ ४ गते जारी…

डेडीथुम्कमा संगीत सिर्जनालय स्थापनाका लागि वडा कार्यालयद्वारा शैक्षिक सामग्री सहयोग

मण्डनदेउपुर । मण्डनदेउपुर नगरपालिका–९ स्थित डेडीथुम्का विद्यालयमा कला, संगीत तथा सिर्जनात्मक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले डेडीथुम्का कला तथा संगीत सिर्जनालय स्थापनार्थ वडा कार्यालयले विभिन्न सामग्री सहयोग गरेको छ । वडा…

मण्डनदेउपुरका चार विद्यालयका विद्यार्थीलाई झोला तथा स्टेशनरी सामग्री वितरण

मण्डनदेउपुर । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई झोला तथा स्टेशनरी सामग्री वितरण गरिएको छ । रोटरी क्लब अफ धुलिखेल सिखलापुरको सहयोग तथा सामाजिक अभियन्ता एवं पत्रकार यदुनाथ गौतम…

काभ्रेमा बिल बिजकबिनाको साढे ११ किलोभन्दा बढी चाँदीका गरगहना बरामद

काभ्रे । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङस्थित बीपी राजमार्गबाट प्रहरीले बिल बिजक नभएका ठूलो परिमाणका चाँदीका गरगहना तथा तयारी सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शुक्रबार बिहान…

काभ्रेका ग्यास उद्योगमा प्रशासनको छड्के अनुगमन, ग्यास नपाइएको जनगुनासो भने उच्च

ज्ञानमणि नेपाल कालोटोपी बनेपा । काभ्रेपलाञ्चोकमा ग्यासको अभाव भएको जनगुनासो बढेपछि जिल्ला सुरक्षा समितिले जिल्लामा सञ्चालनमा रहेका ग्यास उद्योगहरूको छड्के अनुगमन गरेको छ । काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको…

काभ्रेमा गौतम बन्धुहरूको प्रथम अधिवेशन सम्पन्न

बनेपा । गौतम बन्धु राष्ट्रिय समाज काभ्रेको जिल्ला भेला तथा प्रथम अधिवेशन बनेपास्थित गौतम भिलेज रिसोर्टमा गत शनिबार सम्पन्न भएको छ । अधिवेशनले नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ ।…

मोतियाबिन्दुको उपचारका लागि जिल्ला सहकारी संघ काभ्रे र रेयुकाई अस्पतालबीच सहकार्य

बनेपा । काभ्रेपलाञ्चोकका नागरिकलाई सहज रूपमा आँखाको उपचार सेवा उपलब्ध गराउने उद्देश्यले जिल्ला सहकारी संघ लि., काभ्रे र रेयुकाई एईको मासुनागा आँखा अस्पताल, बनेपाबीच सहकार्यका लागि सम्झौता भएको छ ।…

भदौ १९ गते बनेपामा कन्या पूजा हुने

बनेपा । काभ्रेपलाञ्चोकको ऐतिहासिक सहर बनेपामा वर्षौंदेखि निरन्तर हुँदै आएको प्रसिद्ध कन्या पूजा यस वर्ष पनि कृष्ण जन्माष्टमीका अवसरमा आयोजना हुने भएको छ । सनातन कन्या पूजा प्रबन्ध समितिको आयोजनामा…

कुशादेवीमा कृषि उपज संकलन तथा बिक्री केन्द्र सञ्चालन गर्न सम्झौता

पनौती । किसानको उत्पादनलाई व्यवस्थित बजारसँग जोड्ने उद्देश्यले राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेड र हिमाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबीच पनौती नगरपालिका–२, कुशादेवीमा कृषि उपज संकलन तथा बिक्री केन्द्र सञ्चालन गर्ने…

बनेपा–४ बातालमा पहाडी लोकल काँक्रादेखि गाईपालनसम्म, कृषकको व्यावसायिक कृषि अभियान

बनेपा, काभ्रे । बनेपा नगरपालिका–४, बातालमा पहाडी लोकल जातको ‘काली काँक्रा’ खेतीसँगै गाईपालनलाई समेत व्यावसायिक रूपमा अघि बढाइएको छ । स्थानीय किसान सुमेश सिग्देलले कृषि तथा पशुपालनलाई आयआर्जनको मुख्य माध्यम…