Month: August 2026

सर्वोच्चको फैसलाप्रति काभ्रे बहुमुखी क्याम्पसको असन्तुष्टि

बनेपा । काभ्रे बहुमुखी क्याम्पसले सामुदायिक क्याम्पसहरूले लामो समयदेखि भोगचलन गर्दै आएका सरकारी तथा ऐलानी जग्गासम्बन्धी सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनाएको छ । क्याम्पसले उक्त फैसला सामुदायिक क्याम्पसहरूको हित प्रतिकूल…

कुशादेवी माध्यमिक विद्यालयका पूर्वविद्यार्थी मञ्चको बृहत भेला सम्पन्न

कुशादेवी, काभ्रे । पनाैती नगरपालिका वडानम्बर २ स्थित कुशादेवी माध्यमिक विद्यालयका पूर्वविद्यार्थी मञ्चको बृहत् भेला तथा पुनर्मिलन कार्यक्रम शनिबार सम्पन्न भएको छ । विद्यालयबाट एसएलसी तथा एसईई उत्तीर्ण गरेका पूर्वविद्यार्थीहरूलाई…

बिन्धवासिनीको ३३औँ वार्षिक साधारण सभा तथा निर्वाचन असाेज ९ गतेदेखि हुने

बनेपा । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ३३औँ वार्षिक साधारण सभा तथा निर्वाचनसम्बन्धी सूचना सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको सूचनाअनुसार वार्षिक साधारण सभामा सञ्चालक समितिको…

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

काठमाडौं । धर्मवीर भारतीको चर्चित नाटक ‘अन्धा युग’ को नेपाली रुपान्तरित नाटक ‘द एज अफ डार्कनेस’ मण्डला थिएटरमा मञ्चन भइरहेको छ । राजेन्द्र सलभले नेपाली रूपान्तरण गरेको नाटकको निर्देशन सुदीप…

पनौती–५ मा रक्तदान, ५७ जनाले दिए रगत

पनौती । रगतको अभावमा कुनै पनि बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले काभ्रेकाे पनौती नगरपालिका वडा नं. ५ मा आयोजित रक्तदान कार्यक्रममा ५७ जनाले रक्तदान गरेका छन् । “रक्तदान जीवनदान…

हेलम्बु हिमालयन ग्रेट ट्रेल: प्राकृतिक, धार्मिक र सांस्कृतिक पर्यटनको नयाँ सम्भावना

ज्ञानमणि नेपाल कालोटोपी सिन्धुपाल्चोक। हेलम्बु गाउँपालिकामा निर्माणाधीन हेलम्बु हिमालयन ग्रेट ट्रेल -षडाक्षरी धर्मचक्र पर्खाल) नेपालकै उत्कृष्ट पर्यटन गन्तव्यहरूमध्ये एक बन्ने सम्भावना बोकेको महत्वाकांक्षी परियोजनाका रूपमा हेरिएको छ । काठमाडौंबाट छोटो…

वातावरण प्रदूर्षण न्यूनिकरणमा मण्डनदेउपुरको उल्लेख्य काम

स्वस्थ जीवन, सुरक्षित भविष्य भन्ने नाराका साथ मण्डनदेउपुर नगरपालिकाले नगरका १२ वटै वडाका स्थानीयवासीलाई अनुदानमा इन्डक्सन चुल्हो वितरण गरेको छ । नगरपालिकाका प्रवक्ता पुरुषोत्तम बजगाईंका अनुसार नगरपालिकाले कुल २ हजार…

बिन्धवासिनी बचत तथा ऋण सहकारीको रणनीतिक कार्यशाला गोष्ठी

बनेपा । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमको समीक्षा तथा आगामी आर्थिक वर्षका लागि बजेट र कार्यक्रम परिमार्जन गर्ने उद्देश्यले आइतबार रणनीतिक कार्यशाला…

विक्षिप्त अवस्थामा रहेकी महिलाको रोशीबाट उद्धार

धुलिखेल । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ कटुन्जे बजारबाट विक्षिप्त अवस्थामा रहेकी अन्दाजी २५ वर्षीया एक महिलाको प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार आइतबार राति करिब ९ः४५ बजे…

कृषि सामग्री धुलिखेलबाट साउन १ गतेयता ३७ हजार ४१७ बोरा मल बिक्री

धुलिखेल । कृषि सामग्री कम्पनी लिमिटेड, शाखा कार्यालय धुलिखेलबाट साउन १ गतेयता साउन २० गतेसम्म विभिन्न प्रकारका रासायनिक मल गरी ३७ हजार ४१७ बोरा बिक्री भएको छ । कार्यालयले सार्वजनिक…