Author: मध्यदीप

निर्वाचनले नागरिकलाई नयाँ उत्साह जगाओस्

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर तयारी तिब्र बनाइएको छ । काभ्रेमा पनि ४२ उम्मेद्वारले उम्मेद्वारी दर्ता गरेका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा १५ दल…

क्षितिज इङ्गलिश स्कुलको १९ औं वार्षिक उत्सव सम्पन्न

बनेपा । बनेपा नगरपालिका वडानम्बर–७ स्थित क्षितिज इङ्गलिश बोर्डिङ स्कुलले आफ्नो स्थापनाको १९ औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले बिहीबार १९ औं वार्षिक उत्सव एवं २०८१ सालमा…

माघ २२ र २३ गते धुलिखेलमा ‘तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता’ हुँदै

धुलिखेल । आगामी माघ २२ र २३ गते धुलिखेलमा ‘तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता–२०८२’ हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा काठमाडौँ विश्वविद्यालय र नेपाल इन्टरनेशनल इभेन्ट्स म्यानेजमेन्ट प्रा.लिको…

कालीदेवी आधारभूत विद्यालयको ३२ औं वार्षिक उत्सव

मण्डनदेउपुर । काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर ७ मा अवस्थित कालीदेवी आधारभूत विद्यालयको ३२ औं वार्षिक उत्सव तथा अभिभावक भेला शनिबार सम्पन्न भएको छ । संबिधान सभा सदस्य स्वर्गिय बिदुर…

कांग्रेस काभ्रे क्षेत्र नं १ः ६९ वटै वडामा निर्वाचन तयारी भेला हुँदै

भकुण्डेवेँसी । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को तयारीका लागि नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको क्षेत्र नम्बर १ वडा तहसम्म तयारीमा जुटेको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ को निर्वाचन परिचालन समितिले…

काभ्रेमा बालबालिकालाई नियमित स्तनपान गराउनेको संख्या ६७ प्रतिशत, सचेतना कार्यक्रममा जोड

ज्ञानमणि नेपाल कालोटोपी प्रदिप केसी बञ्जारा पनौती । काभ्रे जिल्लामा बालबालिकालाई नियमित स्तनपान घट्दो क्रममा रहेको पाइएको छ । यसप्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गर्दै सचेतना कार्यक्रममा जोड दिएका छन् ।…

नाइटिङ्गेल एकेडेमीमा ‘फुटसल’ सञ्चालन, पत्रकार र प्याब्सनबीच मैत्रीपूर्ण खेल

बनेपा । बनेपा नगरपालिका वडा नं. १० जनागालमा रहेको नाइटिङ्गेल एकेडेमीले ‘नाइटिङ्गेल फुटसल’ सञ्चालनमा ल्याएको छ । फुटसलको शुक्रबार औपचारिक उद्घाटन गरिएको छ । नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोदकुमार…

कांग्रेस काभ्रे सभापति लामाको संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति

बनेपा । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले सभापति तीर्थ लामाको संयोजकत्वमा १ हजार १ सदस्यीय निर्वाचन परिचालन मुल समिति गठन गरेको छ । जिल्ला कार्यसमितिको बैठकले सभापति लामाको संयोजकत्वमा प्रतिनिधी सभा सदस्य…

नमोबुद्धको निजी विद्यालयमा विद्यार्थी बोक्ने गाडी कवाड

भकुण्डेबेसी । नमोबुद्ध नगरपालिका वडा नम्बर ३ मा रहेको ग्रामिण पाठशाला निजी विद्यालयमा विद्यार्थी बोक्न कवाड गाडी प्रयोगमा रहेको पाइएको छ । शुक्रबार बनेपाबाट भकुण्डेवेँसी जाने क्रममा सो बसका सबै…

सिपाघाटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३९१ जनालाई सेवा प्रदान

काभ्रे । कान्तिपुर अस्पताल सुबिधानगर तिनकुनेको प्राविधिक सहयोग तथा कान्तिपुर स्वास्थ्य केन्द्र सिपाघाटको आयोजनामा इन्द्रावती सामुदायिक सेवा केन्द्रमा पुस १२ गते एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा…