Author: मध्यदीप

‘पनौतीका भित्तेचित्र र यसको महत्व’ पुस्तक विमोचन

पनौती । पनौतीका पुराना भित्तेचित्रसम्बन्धी तयार पारिएको पुस्तक सार्वजनिक भएको छ । पनौती लायकु मञ्चमा एक कार्यक्रमका बीच पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले पुस्तक बिमोचन गर्नुभएको हो । एक जना…

कात्तिक २० गतेदेखि मंशिर ३ गतेसम्म धुलिखेल महोत्सव हुने

धुलिखेल । आगामी कात्तिक २० गतेदेखि मंशिर ३ गतेसम्म धुलिखेल महोत्सव हुने भएको छ । आकाश भैरव क्लव, धुलिखेलको आयोजना, धुलिखेल नगरपालिकाको संरक्षण र लालिगुराँस क्रियसन मिडियाको व्यवस्थापनमा महोत्सव हुन…

चितुवाले दुःख दिएपछि नियन्त्रण गर्न देवीटारमा खोर राखियो

धुलिखेल । धुलिखेल नगरपालिका वडा नं १ स्थित बनेपादेखि देवीटार सडक खण्डमा बिहान बेलुकी जंगली जनावर हिंस्रक चितुवाले सवारीसाधन र मानिसलाई आक्रमण गरेका खबर आइरहेका छन् । यसअघि विशेषगरि साना…

३६ जिल्लाका सीडीओ सरुवाः काभ्रेमा ‘ढकाल’ को ठाउँमा ‘अधिकारी’

धुलिखेल । गृह मन्त्रालयले विभिन्न जिल्लाका ३६ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ । गृह मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै ३६ जना प्रमुख जिल्ला अधिकारीको सरुवा…

मनकामना साकोसको ३०औं साधारणसभा

बनेपा । मनकामना बचत तथा ऋण सहकारी संस्था लि.को ३०औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका सल्लाहकार राजकुमार हुमाागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण…

लड्केश्वरमा एकादशी मेला सम्पन्न

पनौती । हरिबोधनी एकादशीमा ऐतिहासिक लड्केश्वर मेला काभ्रेपलाञ्चोकको बल्थलीमा भव्यताका साथ मनाइयो । सत्ययुगमा सतीदेवीको मृत्युपछि महादेवले सतीदेवीलाई बोकेर भौँतारिने क्रममा सतीदेवीको नाभी पनौती नगरपालिका ११, बल्थली स्थित सो ठाउँमा…

कार्तिक पूर्णिमाको लागी साँस्कृतिक शान्तिदिप पदयात्रा स्वयम्भूबाट हिरण्य गन्धमान पर्वतहुँदै पाञ्चाल दरवार

विश्व उलक खोपासी, पनौती नगरपालिका बौद्घ जातकथा, स्थानिय किंबदन्ति तथा परापूर्वकाल देखी चलाइआएको सँस्कृती, सँस्कार अर्थात निरन्तरता पाएको पुजा, ध्यान, मेला पर्व आदीले आजभन्दा करिव छ हजार बर्ष पहिलेको घटना…

जेनजी आन्दोलनका क्रममा काभ्रेमा लुटपाट र आगजनी गर्ने ७ जना पक्राउ

धुलिखेल । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते काभ्रेका विभिन्न ठाउँमा आगजनी, तोडफोड र लुटपाटमा संलग्न रहेका ७ जनालाई काभ्रे प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोक…

उत्कृष्ट शैक्षिक गन्तव्य बन्दै काठमाडौं विश्वविद्यालयः यस वर्ष विद्यार्थी भर्नामा उल्लेख्य बृद्धि हुने अपेक्षा

धुलिखेल । काभ्रेको धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालयले चालु शैक्षिक सत्र २०८२÷०८३ का लागि विद्यार्थी भर्नामा २० प्रतिशतभन्दा माथि बृद्धि हुने आँकलन गरेको छ । गत वर्ष पाँच हजारभन्दा बढी विद्यार्थी…

मण्डनदेउपुरका गर्भवतीलाई निःशुल्क भिडियो एक्स–रे

कुन्तावेँसी । काभ्रेको मण्डनदेउपुर नगरपालिकाका ५१ जना गर्भवती महिलालाई निःशुल्क भिडियो एक्स–रे सेवा प्रदान गरिएको छ । नगर अस्पताल र सम्बन्धित वडा स्थित स्वास्थ्य चौकीबाट उनीहरुले सेवा पाएका हुन् ।…