Author: मध्यदीप

बेथानचोकका उद्यमी महिलामा “कोशेली घर” ले ल्याएको खुशी

ढुंखर्क । बेथानचोक गाउँपालिकाले कोशेली घर संचालनमा ल्याएको छ । आइतबार वागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादेले यसको उद्घाटन गर्नुभएको हो । यससँगै बेथानचोकका उद्यमी महिलाहरु आफूले उत्पादन गरेका…

बेपत्ता नागरिकका परिवारको प्रश्न, ‘हाम्रा सदस्यहरु कहाँ छन् ?’

बनेपा । माओवादी जनयुद्धको अवधि ०५२ साल फागुन १ गतेदेखि ०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता हुनु अघिसम्म देशमा हजारौं नागरिकको मृत्यु भयो । कयौं घाइते र अपांगता…

विश्व बन्धुत्व दिवस र राजयोगिनी दादी प्रकाशमणीको १८औं स्मृति दिवसमा रक्तदान कार्यक्रम

काभ्रे । ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयको समाज सेवा प्रभागले विश्व बन्धुत्व दिवस र राजयोगिनी दादी प्रकाशमणीको १८औं स्मृति दिवसको अवसरमा बृहत् रक्तदान महाअभियान २०८२ सुरु गरेको छ । यो अभियानअन्तर्गत नेपालका…

सुसन्देशको २३औं स्थापना दिवसमा नेत्रवाण डटकम शुभारम्भ

काभ्रे । जिल्लाबाट प्रकाशित सुसन्देश साप्ताहिकले २२ वर्ष पूरा गरी २३औं बर्षमा प्रवेश गरेको अवसरमा नेत्रवाण डटकम नामक अनलाइन पोर्टलको शुभारम्भ गरेको छ । ‘सत्य, तथ्य, निष्पक्ष पत्रकारिताको लागि’ भन्ने…

ज्ञानकुञ्जमा स्वागत र विदाई

बनेपा । शिक्षा विद्यार्थीको लागि विद्यार्थी देशको लागि भन्ने मूल नारा बोक्दै नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षालाई आत्मसाथ गर्दै अगाडि बढिरहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान बनेपाले कक्षा १२ को अध्ययन सकेका…

अध्यक्ष छिन्ताङले पु¥याए बिरामीलाई अस्पताल

खानीखोला । काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका–६ माझीटारकी गर्भवती सजिना गोलेलाई गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ आफैं काँधमा बोकेर काठमाडौंको थापाथली अस्पतालसम्म पु¥याएका छन् । तीन दिनसम्म पेटमा शिशु नचलेपछि तत्काल…

चण्डेश्वरी साकोसको जेष्ठ सदस्य पिता सम्मान कार्यक्रम

बनेपा । चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको जेष्ठ सदस्य पिता सम्मान कार्यक्रम सम्पन्न भएको छ । चण्डेश्वरी साकोसको बार्षिक कार्ययोजना अनुसार संस्थामा आबद्ध ७५ बर्षमाथिका जेष्ठ पुरुष…

‘लापसे’ परीक्षणमा २० चालक पक्राउ

बनेपा । ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले सवारी चालकको लागू पदार्थ सेवन (लापसे) परीक्षण अभियान सञ्चालन गरेको छ । परीक्षण अभियानका क्रममा लापसे गरी सवारीसाधन चलाउने चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही…

पाँचखालमा निर्माण हुने असफाल्ट प्लान्टले राजनीतिक रुप लिँदै, पार्टीका आआफ्नै विज्ञप्ति

पाँचखाल । काभ्रेको पाँचखालमा निर्माण हुने भनिएको असफाल्ट प्लान्टले राजनीतिक रुप लिन थालेसँगै निर्माण अन्योलमा परेको छ । शुरुमा स्थानीयवासीहरुले विरोध गरेपछि पछिल्लो हप्ता सबैजसो राजनीतिक पार्टीहरुले विज्ञप्ति जारी गरि…

जन्तेढुङ्गाः बनेपा र पनौतीबीचको एउटा नयाँ पर्यटकीय गन्तव्य (फोटोफिचर)

बाँसडोल । बनेपा नगरपालिका–१२ बाँसडोल र पनौती नगरपालिका–४ चामखर्कको सिमानामा अवस्थित जन्तेढुङ्गा अहिले आन्तरिक पर्यटकहरूको आकर्षक गन्तव्यका रूपमा चर्चामा आएको छ। विशेषगरी बिदाका दिनमा यहाँको शान्त वातावरण र प्राकृतिक सौन्दर्यको…